सुदुरपश्चिममा पिसीआर परिक्षणको माग गर्दै स्वस्फुर्त रुपमा युवाहरुले प्रदर्शन गरेका छन् । सुदुरपश्चिममा कोरोना परिक्षणको दायरा वढ्न नसकेको फेशवुकबाट जोडिएका युवाहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।
प्रचण्ड गर्मीमा पसिना चुहाउँदै धनगढीका विभिन्न स्थानहरुबाट आएका युवाहरुले पिसिआर परिक्षणको माग गरेका हुन् । उनीहरुले प्लेकार्ड सहित मुख्यमन्त्री कार्यालयको गेट अगाडी धर्ना समेत दिएका छन् ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48