चार वर्षसम्म पनि एउटै विकासका काम नगरेको भन्दै एक वडाध्यक्षलाई बिजुलीका पोलमा बाँधेर स्थानीयले कारबाही गरेका छन् ।
यो घटना छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमा सँगै रहेको मधुवनी जिल्लाको हो । जहाँ वडाध्यक्षलाई बिजुलीको पोलमा बाँधेर घाममा तताएका छन् ।
मधुवनी जिल्लाको मोहनिया नगर पञ्चायतमा विकास नभएको भन्दै स्थानीयले आफ्नो रिस जनप्रतिनिधिमाथि देखाउन शुरु गरेका छन् ।
वर्षाको समयमा बाटोमा हिँड्न गारो भएको भन्दै उनीहरुले वडाध्यक्षमाथि आफ्नो रिस पोलमा बाँधेर देखाएका हुन् ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34