जिल्ला प्रशासन कार्यालय कैलालीले भने विद्यालय सञ्चालनलाई निरन्तरता दिने भएको छ । प्रशासनले एक आदेश जारी गर्दै यस्तो बताएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले शुक्रबार एक आदेश जारी गर्दै शैक्षिक संख्थाहरुले यथाशाक्य भचर्सअल विधिबाटै कक्षा सञ्चालन गर्ने र भौतिक उपस्थितीमा कक्षा सञ्चनलन गनुपर्ने भए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन कार्यविधि बमोजिम सञ्चालन गर्न किने जनाएको हो ।
यस्तै प्रशासनले भदौ १७ गतेदेखि जारी गरेको आदेशलाई अर्को आदेश नभएसम्मका लागि जिल्लामा लागु हुने गरि निरन्तरता दिएको छ ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48