मोटिभेस्नल स्पिकर साइग्रेस पोखरेल धनगढी आउने भएका छन्। मंगलबार धनगढीको रुबस होटेलमा हुने युवा मोटिभेसन कार्यक्रममा पोखरेल सहभागी हुने आयोजक रुडेस नेपालका प्रतिनिधी जीवन ढुङ्गानाले बताए।
मंगलबार दिउँसो २ बजेबाट हुने कार्यक्रमको मुख्य सहयोगी संस्था नेपाल युवा परिषद रहेको छ । होटेल पार्टनर रुवस होटेल, अस्पताल पार्टनर निसर्ग अस्पताल र एजुकेसन पार्टनर एडुपल रहेको छ।
कार्यक्रममा निःशुल्क सहभागी हुन पाइने आयोजकले बताएको छ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48