धनगढीमा उई किड्स स्कुल सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा एकमा किरब डेढ करोडको लागतमा सो स्कुल आईतवारदेखि सञ्चालनमा आएको हो ।
सुदूरपश्चिममा पहिलो पटक र अरुभन्दा भिन्न तरीकाले पठ्न पाठनको लागी प्री स्कुल संञ्चालनमा ल्याईएको सञ्चालक धिरज ओझाले बताए ।
ब्रिटिस स्कुलबाट संम्बन्धन प्राप्त स्कुल सरस्वती पुजाको अवसरमा सञ्चालनमा आएको हो । बालबालीकाको सुरक्षा र उचित सिकाईको लागि सो स्कुलको मुख्य उद्देश्य रहेको सचालक ओझाले बताए ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48