कञ्चनपुरको बेलौरी नगरपालिकाका विद्यालयमा तीन दिन बिदा दिइने भएको छ। नगरपालिकाले मंगलबार सूचना जारी गर्दै भोलि असार १ गतेबाट ३ गतेसम्म विद्यालयहरुमा गर्मी बिदा दिन अनुरोध गरेको हो।
गर्मीले गर्दा पठनपाठनमा अप्ठ्यारो हुनुका साथै स्वास्थ्यमा समेत असर पर्ने देखिएकाले वर्षे बिदाबाट कट्टी हुनेगरी १ देखि ३ गतेसम्म बिदा दिन सूचनामार्फत अनुरोध गरिएको छ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48