डोटीमा असिनापानी परेको छ। असिनापानीले गहुँबाली र तरकारी खेतीमा नोक्सानी पुर्याएको छ।
जिल्लाको बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौली लगाएत अधिकांश स्थानहमा बिहीवार परेको बाक्लो असीनापानीले गहुँबाली र तरकारी खेतीमा क्षति भएको स्थानीयले बताएका छन्।
असिनाले गर्दा खेतीमा नोक्सानी पुर्याएको भन्दै स्थानीय चिन्तित बनेका छन्।
2024/06/01, 7:34
2024/06/01, 7:32
2024/06/01, 7:31
2024/06/01, 7:30
2024/06/01, 7:29
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2022/10/26, 12:56
2024/04/01, 2:48
2020/08/31, 8:15
2021/04/28, 4:40
2021/11/14, 1:27