उच्च अदालत पाटनले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।
अदालतले एनसेल सम्बन्धीको अघिल्लो रिटमा २५ गतेका लागि छलफलमा बोलाएको छ । “जे अवस्थामा छ, त्यही अवस्थामा राख्नू प्रक्रिया अघि थप प्रक्रिया अघि नबढाउनू भनेर अल्पकालीन अन्तरिम जारी भएको छ,” आदेश स्रोतले भन्यो ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48