कञ्चनपुरमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१८ महाकाली अस्पतालको शव गृह क्षेत्रबाट १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।
भीमदत्त-७ हल्दुखालका उनलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले एक दशमलव २१ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
2024/05/17, 4:29
2024/05/17, 4:24
2024/05/17, 3:02
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2021/07/17, 1:28
2022/04/01, 3:21
2023/04/28, 1:32
2020/06/09, 1:34
2020/10/12, 10:53