कोभिड-१९ को नयाँ सब-भेरियन्टको जोखिम बढ्यो, सतर्कता अनपाउनू : स्वास्थ्य मन्त्रालय
2024/01/03, 2:02
कोभिड १९ को नयाँ सब(भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक स्क्रीनिंग र निगरानी भइरहेको साथै कोभिड १९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जानकारी गराउँदछौुं मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा छ |
भिडभाड हुने स्थानहरु जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरु जस्तै मास्कको प्रयोग गर्नुहुन, भौतिक दूरी कायम राख्नुहुन र हातको सरसफाईमा विशेषतः ध्यान दिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34