सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहेका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो ।
केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उपचारत उनकाे आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । मुख्यमन्त्री भट्ट अहिले आफ्नो घर डोटी पुगिसकेका छन् । उनकी आमाको अन्त्येष्टि शुक्रबार मात्रै गरिने पारिवारीक स्राेतले जनाएकाे छ ।
2024/03/28, 4:59
2024/03/28, 4:56
2024/03/28, 4:54
2024/03/28, 4:50
2024/03/16, 4:11
2024/03/16, 4:09
2024/03/16, 4:07
2024/03/16, 4:05
2021/03/12, 11:44
2021/10/09, 7:13
2020/07/02, 2:12
2020/11/11, 2:37
2022/09/11, 6:28