धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित शिवपुरी धाममा कल्पवृक्ष रोपण गरिएको छ । वन, वातावरणका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार पुष्पराज जोशीले शनिबार कल्पवृक्ष रोपण गरेका हुन् । तीन हजारदेखि ६ हजार वर्षसम्म जीवित रहने यो वृक्ष वेद र पुराणमा उल्लेख गरिएअनुसार स्वर्गको विशेष रूख हो । पौराणिक धर्मशास्त्र र हिन्दू मान्यता अनुसार यो रूखको मुनि बसेको व्यक्तिले चाहे अनुसारको जे पनि पूरा हुन्छ भन्ने विश्वास गरिन्छ ।
2024/04/17, 6:21
2024/04/17, 6:19
2024/04/17, 1:26
2024/04/17, 1:24
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2021/03/27, 9:51
2021/10/19, 11:37
2023/01/06, 1:03
2020/06/26, 6:31
2020/11/03, 10:39