धनगढी–काठमाडौं हवाई भाडा बढ्यो
2021/04/20, 12:43
 
aa

नेपाल आयल निगमले गत शनिबार रातिबाट लागु हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेसँगै हवाई भाडा पनि बढेको छ । सोमबार रातिबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायुसेवा सञ्चालक संघले जनाएको छ । 

बढेको भाडालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको छ । सबैभन्दा बढी काठमाडौंबाट धनगढीका लागि ८५ रुपैयाँ बढेको छ । 

kk