अन्तरवार्ता

2023/06/11, 7:46
आज भोली केमा व्यस्त हुनु हुन्छ ? मैले पाएको जिम्मेवारी पुरा गर्नलाई लागी परेको छु । मलाई डडेल्धुराका जनताले बिश्वास मानेर जिताए पछि उहाँहरुको कामको… विस्तृतमा
2023/06/10, 5:06
सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष २०८०/८१ बजेट ल्याउने तयारीमा जुटेको छ । प्रदेश सभाको दोस्रो कार्यकालमा बनेको वर्तमान सरकारले आफ्नो कार्यकालको… विस्तृतमा
2023/02/25, 11:23
धनगढीमा फागुन १६ गतेदेखि २० गतेसम्म धनगढीमा आयोजना हुदैछ । यसै बिषयमा आयोजक क्यान महासंघ कैलालीका अध्यक्ष यज्ञराज ओझासँग कुराकानी गरेका छौं ।  क्यान… विस्तृतमा
2022/12/06, 3:32
नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिट सहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ। यो पार्टीको संरक्षकमा रेशम चौधरी छन्। प्रतिनिधिसभा तथा… विस्तृतमा
2022/05/22, 6:39
सुदूरपश्चिको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाल विजयी भएका छन्। नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित… विस्तृतमा
2022/04/28, 1:28
  नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनबाट मेयरको टिकट पाएका धनगढी उपमहानगरपालिकाका उम्मेदवार नृपबहादुर वड निवर्तमान मेयर समेत हुन् । यसपटक… विस्तृतमा
2022/04/28, 1:24
धनगढी उप—महानरपालिका प्रमुखमा नेकपा  एमालेका तर्फबाट रणबहादुर चन्द चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा धनगढीमा तेस्रो शक्ति रहेको एमाले अहिले… विस्तृतमा
2022/03/17, 12:14
माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी र नेकपा एकीकृत समाजवादी मात्रै सहभागी छन् । गठबन्धन भित्रै रहेका अन्य दुई दल नेपाली कांग्रेस र… विस्तृतमा
2022/03/03, 2:28
स्वतन्त्र रुपमा अन्तिम पटक चुनाव लड्ने भन्दै गोपाल (गोपी) हमालले मंगलबार मात्रै विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेशको संयोजक पदबाट राजीनामा दिए… विस्तृतमा
2022/02/18, 11:06
२ फागुनदेखि धनगढीमा लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल)-६ शुरु भएको छ। १४ फागुनसम्म हुने प्रतियोगिता धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा भइरहेको छ… विस्तृतमा
2022/01/08, 10:36
नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवा पुनः अनुमोदित भएका छन् भने केन्द्रीय समिति पनि देउवाअनुकूल… विस्तृतमा
2021/11/11, 10:46
नेकपा एमालेबाट 'विद्रोह' गरेर माधवकुमार नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेपछि देशभर संगठन निर्माण गरिरहेका छन्। एमालेमा हुँदा… विस्तृतमा
2021/10/14, 9:34
सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनको चर्चा नयाँ होइन । ठूलो दल नेकपा एमालेको समर्थनमा माओवादीले नेतृत्व गरेको सरकार अहिले एमाले विभाजन पछि सबै भन्दा… विस्तृतमा
2021/09/28, 10:40
मानव विकास सूचकांकमा पुछारतिर रहेको बाजुराको पनि पुछारतिर कोल्टीमा जन्मी–हुर्की त्यहीँबाट विद्यालय शिक्षा पूरा गरेका अंगराज तिमिल्सिना आफ्नो एक बारको… विस्तृतमा
2021/09/16, 12:57
नेकपा एमालेभित्र असार २७ मा १० सदस्यीय कार्यदलले तयार गरेको १० बुँदे सहमतिलाई लिएर फेरि विवाद बल्झिन थालेको छ । उक्त सहमति लागू गर्न अध्यक्ष केपी… विस्तृतमा
2021/09/13, 2:22
देशको पछिल्लो राजनीतिक उतारचढाव चर्चामा छ । करिब दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ । एमालेबाट फुटेर… विस्तृतमा
2021/07/09, 10:13
०७२ असोज ३ गते संविधान जारी भएपछि त्यो सर्वस्वीकार्य हुन सकेन। काठमाडौंमा उत्सव चलिरहँदा मधेसी, आदिवासी, जनजाति, थारुलगायत समुदाय यसको विरोधमा… विस्तृतमा
2021/06/26, 2:52
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक जेठ ८ मा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा एकै ठाँउ आएका विपक्षी दलहरू यतिबेला सरकारविरुद्ध आक्रामक… विस्तृतमा
2021/06/26, 9:35
सुदूरपश्चिम प्रदेश सरकारले असंवैधानिक रुपमा नीति तथा कार्यक्रम र बजेट ल्याएको नेपाली कांग्रेसले आरोप लगाएको छ । प्रदेशको आर्थिक कार्यविधि ऐन,२०७४ मा… विस्तृतमा
2021/06/19, 2:09
असार- १ गते सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ १० अर्ब ६६ करोड… विस्तृतमा
2020/10/17, 2:15
सुदूरपश्चिममा प्रदेश सरकार गठन भएको दुई बर्ष ८ महिना पुगेको छ । धनगढीमा रहेको प्रदेशको अस्थायी राजधानी कैलालीकै गोदावरी नगरपालिकाको जंगल क्षेत्रमा… विस्तृतमा
2020/09/17, 12:47
नेपालको संविधानबमोजिम गरिएको राज्यको पुनःसंरचनासँंगै सङ्घ, प्रदेश र स्थानीय तहमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनको चरणमा… विस्तृतमा
2020/08/22, 7:19
बैतडीको सुर्नाया गाउँपालिका–३ मा जन्मिएका रघुनाथ भट्ट गत असारदेखि ९६ वर्षका भए। हैजा, दादुराजस्ता सरुवा रोगको महामारी झेलेका उनी कोरोनाबारे के भन्छन्… विस्तृतमा
2020/08/05, 11:44
गएको चैत १४ गते सुदूरपश्चिम प्रदेशमा पहिलोपटक कोभिड–१९ का एक जना सङ्क्रमित प्रदेशको राजधानी जिल्ला कैलालीमा भेटिएको पुष्टि भयो । त्यसपछिको दुई… विस्तृतमा
2020/07/25, 9:33
निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार दुई वर्ष पुगेको छ । निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो । सायदै सबैभन्दा बढी छानबिन… विस्तृतमा
2020/07/23, 5:09
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा हुँदैछ । यो घटना भइसकेपछि अनुसन्धानको जिम्मा पाएको नेपाल प्रहरीका तीन जना… विस्तृतमा
2020/07/09, 7:49
प्रहरी प्रमुख आईजीपी ठाकुरप्रसाद ज्ञवाली बिहीबारबाट अवकाश पाउँदै छन् । २८ माघ ०७६ मा आईजीपी नियुक्त भएका ज्ञवालीको छाटो कार्यकाल कोरोना महामारीकै… विस्तृतमा
2020/06/30, 8:09
पुष्कर ओझा कैलालीको धनगढी स्थित विशेष अटोमोबाइल्स प्रालि र प्राप्ती अटो इन्टरप्राइजेजका प्रबन्ध निर्देशक हुन् । उनी धनगढीका एक जल्दाबल्दा युवा… विस्तृतमा
2020/06/26, 4:24
सुन्दर सुदुरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले सुदुरपश्चिम प्रदेशका ३ हजार वढी सार्वजनिक सवारी साधन थन्किदा १० हजार मजदुर र व्यवसायीहरु… विस्तृतमा
2020/06/25, 3:29
कञ्चनपुरको लालझाडी गाउँपालिकाका कोरोना सङ्क्रमित स्वास्थ्यकर्मी संक्रमणको बाहै दिन निको भएका छन् ।  त्यहाँका क्वारेन्टाइनमा खटिएका सो गाउँपालिका–२… विस्तृतमा
2020/06/15, 11:30
सुनिलकुमार लो कञ्चनपुर– कोरोनालाई जितेका पुनर्वासका स्वास्थ्यकर्मी जनकसिंह धामी घर फर्किएका छन् । कोरोनालाई जितेर घर फर्किएका उनले कोरोना संक्रमितहरु… विस्तृतमा
2020/06/04, 10:40
भारतको नयाँ दिल्लीबाट फर्किएका एक दम्पतिकी दुई वर्षीया छोरीको बाजुरामा कोरोना संक्रमणका कारण मृत्यु भयो । उनकी आमामा पनि संक्रमण देखिएको छ । र, उनी… विस्तृतमा
2020/05/28, 1:23
१६ दिन सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा बसेर कोरोना जितेर घर फर्किएका थिए लम्किचुहा–७ का २१ वर्षीय युवक । चैत्र २३ गते आइसोलेसनमा भर्ना भएका उनी… विस्तृतमा
2020/05/22, 8:11
नेपाल एम्बुलेन्स चालक संघ सुदुरपश्चिमका अध्यक्ष लक्ष्मण सिंहले सरकारले आफुहरुलाई सौतेलो व्यवहार गरेको बताएका छन् । कोरोना संक्रमितहरुको संख्या… विस्तृतमा
2020/05/22, 3:31
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएकोमा आगामी आवमा बढाएर ३३ अर्ब हाराहारी पु¥याउँदै छ ।… विस्तृतमा
2020/05/21, 8:13
धनगढी उपमहानगरपालिका कुहिएको चामल प्रकरणले राहत वितरण नहुँदा विपन्न वर्ग समस्यामा परेका छन् । अधिकांश वडामा राहत वितरण भए पनि केही वडाहरुमा वितरणको… विस्तृतमा
2020/05/20, 10:08
अहिले सुदूरपश्चिममा कोरोनाका बिरामी नरहे पनि भारतबाट आउने नेपालीको संख्या बढिरहेको र भारतमा यातायात खुकुलो भएसँगै नेपाल फर्किने ओइरिन थालेका छन् । तर… विस्तृतमा
2020/05/18, 8:19
स्थानीय उत्पादन र परम्परागत संस्कृति बेचेर आम्दानी गर्नुको मज्जा नै बेग्लै हुन्छ । यस्तै अनुभुति गरिरहेका थिए कैलालीको भादा गाउँका होमस्टे सञ्चालकले… विस्तृतमा
2020/05/18, 11:38
कोरोना श्वासप्रश्वास प्रणालीमा रुघाखोकी लाग्न सक्ने एउटा भाइरस हो । यही कोरोना भाइरसको नयाँ प्रजातिजस्तो सार्स २००२÷००३ मा देखिएको थियो । विश्व… विस्तृतमा
2020/05/17, 10:38
धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले आज प्रतिवेदन वुझाउँदै छ । राहत वितरणमा कुहिएको र किरा परेको… विस्तृतमा
2020/05/16, 7:46
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाशकुमार चन्दले लकडाउनले सवै क्षेत्रमा प्रभाव पारिरहेका वेला खेलकुद क्षेत्र पनि यसको… विस्तृतमा
2020/05/15, 7:20
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले लकडाउनको समयमा कृत्रिम अभाव र मुल्यबृद्धि गर्ने व्यवसायीलाई आफुहरु नै समाप्न लाउने बताएका छन् ।… विस्तृतमा
2020/05/14, 7:51
धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर ओडले राहतमा कुहिएको चामल प्रकरणमा संग्लन जो कोहीलाई कारबाही गर्ने बताएका छन् । टेण्डर आव्हानदेखि वितरणसम्मको… विस्तृतमा
2020/05/13, 11:21
धनगढीको सेती प्रादेशिक अस्पताल अहिले कोरोना संक्रमितमुक्त भएको छ । पाँच जना कोरोनाका बिरामी भर्ना भएकाका सबै जना निको भएर घर फर्किसकेका छन् । धनगढी… विस्तृतमा
2020/05/12, 1:48
धनगढीमा सुदूरपश्चिमकै प्रमुख सिमा नाका रहेको छ । त्यस्तै, खुला सिमानाका कारण सिमावर्ती भारतीय गाउँ शहरबाट अवैध रुपमा नेपाली तथा भारतीय नागरिक नेपाल… विस्तृतमा
2020/05/12, 1:36
तुलनात्मक रूपमा विकासमा पछाडी परेको सुदूरपश्चिम प्रदेशलाई आर्थिक रूपमा नयाँ उचाइ दिन मुख्यमन्त्री त्रिलोचन भट्ट आफ्नो नेतृत्वको सरकारले कृषि, जडीबुटी… विस्तृतमा
2020/05/12, 1:15
गत ५ फागुनमा महोत्सव उद्घाटन गर्न दार्चुला पुगेका उपधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सीमा ‘निरीक्षण गर्न’ हेलिकप्टर चढेर कालापानी तर्फ गए ।… विस्तृतमा
2020/05/12, 12:36
नागरिकलाई राज्यको पहुँचमा ल्याउन अपनाईएको संघीयतासँगै संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत गरेको छ । वेवारिसे हुँदै गएको सार्वजनिक… विस्तृतमा
2020/05/12, 12:30
प्रा.डा. हेमराज पन्त सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका प्रथम रजिष्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक हुनसहसन्छ । उहाँ प्राध्यापन संगसंगै… विस्तृतमा
2020/05/12, 12:26
पदम बहादुर साउद प्याब्सन धनगढी उप- महानगरपालिकाका स्थानीय कार्यपालिका अध्यक्ष हुनुहुन्छ। उहाँ मयुर इङलिस बोर्डिङ हाइस्कुलका संस्थापक/ प्रीन्सिपल पनि… विस्तृतमा
2019/09/24, 12:53
जेठ १५, २०७६ काठमाडौं : लोकसेवा आयोगले झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ। स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार… विस्तृतमा
2019/09/18, 1:31
महेन्द्र बम, धनगढी, साउन २९ – करिब तीन दशक अघि सुदूर पूर्वबाट सुदूर पश्चिम आएकी रुपा त्यस पछि एक पटक पनि थातथलो फर्किनन् । नितान्त फरक भुगोल, त्यसैमा… विस्तृतमा
2019/09/18, 1:29
पदम बहादुर साउद प्याब्सन धनगढी उप- महानगरपालिकाका स्थानीय कार्यपालिका अध्यक्ष हुनुहुन्छ। उहाँ मयुर इङलिस बोर्डिङ हाइस्कुलका संस्थापक/ प्रीन्सिपल पनि… विस्तृतमा
2019/09/18, 1:28
प्रा.डा. हेमराज पन्त सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका प्रथम रजिष्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक हुनसहसन्छ । उहाँ प्राध्यापन संगसंगै… विस्तृतमा
2019/09/18, 1:26
जेठ १५, २०७६ काठमाडौं : लोकसेवा आयोगले झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ। स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार… विस्तृतमा