कैलालीका उद्योग क्षेत्रमा आर्थिक मन्दीको प्रभाब देखीन थालेको छ । उद्योगबाट बजारीकरण हुने र लगानी गरेर आम्दानी पनि राम्रै पाउने आशामा खोलिएका साना तथा ठुला उद्योगहरुमा कच्चा पदार्थ अभावका साथै आर्थिक… विस्तृतमा
कैलालीको धनगढीमा मनपरी रुपमा निजि सवारी साधनबाट समेत ट्याक्स उठाउने गरेको पाईएको छ। धनगढी उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेको एन के।कन्स्ट्रक्सनले सवारी साधनहरुबाट मनपरी रुपमा ट्याक्स उठाउने गरेको… विस्तृतमा
धनगढी बजार क्षेत्रमा मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन अटेरी गरिएको छ। मुख्यमन्त्री कार्यालयसहित अन्य सरकारी कार्यालयहरूले बजार क्षेत्रमा मापदण्डविपरीत बनाइएका संरचना भत्काउन अटेरी गरेका हुन् ।… विस्तृतमा
प्रदेश
October 01, 2:23
October 01, 2:20
September 30, 7:07
2023/10/01, 2:20
धनगढी स्थीत सेती प्रादेशिक अस्पताल भवन निर्माणमा हदभन्दा ढिलो गरेपछि निर्माण कम्पनीलाई जरिवाना लगाइएको छ। सेती अस्पतालको भवन पाँच पटक म्याद थपे पनि निर्माण सम्पन्न नगरेको भन्दै रविना–थेकिम जेभीलाई संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले जरिवाना लगाएको हो। २०७४ कात्तिक २८ गते दुई वर्षमा निर्माण… विस्तृतमा
2023/10/01, 2:26
चीनको भ्रमण सकेर फर्केपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्रि एनपी साँउदले मिडिया सामु भने, भ्रमण सोचे भन्दा बढि सफल भयो । प्रधानमन्त्री प्रचण्ड र परराष्ट्र मन्त्रि साँउदले सोचेभन्दा सफल भनेर व्याख्या गरिएको त्यो भ्रमण र त्यसको उपलब्धी सुदूर पश्चिमका लागि भने कागलाई बेल पाक्यो… विस्तृतमा

यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनलाई दिइने भएको छ । मदन पुरस्कार गुठीको… विस्तृतमा

प्रथम सुदूरपश्चिम श्री शारीरिक सुगठनको उपाधि लक्ष्मीदत्त पन्त र सुनिल चन्दले प्राप्त गरेका छन्।… विस्तृतमा

कैलालीको टीकापुर नगरपालिका(५ स्थित खेलकुद मैदानमा टीकापुर स्पोर्टस् एकाडेमी भवन निर्माण हुने भएको छ… विस्तृतमा
2023/10/01, 2:28
2023/10/01, 2:26
2023/10/01, 2:23
2023/08/21, 2:46
2023/08/21, 2:45
2023/08/21, 2:44
2020/06/18, 12:39
2020/10/22, 3:21
2021/05/10, 5:55
2022/11/06, 1:10
खेलकुद
October 01, 2:18
प्रथम सुदूरपश्चिम श्री शारीरिक सुगठनको उपाधि लक्ष्मीदत्त पन्त र सुनिल चन्दले प्राप्त गरेका छन्। सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको… विस्तृतमा
September 30, 7:17
क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए । दलित परिवार, त्यहीमाथि… विस्तृतमा
September 30, 7:12
कैलालीको टीकापुर नगरपालिका(५ स्थित खेलकुद मैदानमा टीकापुर स्पोर्टस् एकाडेमी भवन निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास… विस्तृतमा
September 27, 6:51
महेन्द्रनगरमा बुधबारबाट सुरु भएको इन्टरनेशनल पब्लिक स्कुल लिग क्रिकेट प्रतियोगितामा एसपीए कलेजले विजयी सुरुवा गरेको छ । एसपीएले आफ्नो उद्घाटन खेलमा… विस्तृतमा
अन्तरवार्ता
2023/06/10, 5:06
2023/02/25, 11:23
2022/12/06, 3:32
अर्थ-वाणिज्य
2023/09/27, 12:26
2023/07/21, 10:31
2023/07/18, 1:43
कला-साहित्य
कृषि
2023/09/30, 7:09
कञ्चनपुरको पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा झण्डै ४ सय विघामा लगाइएको धानबाली केमिकल मिसिएको पानीका कारण नष्ट भएको… विस्तृतमा
2023/09/27, 6:36
५९ हजार ६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको कञ्चनपुरमा ७२ प्रतिशत नागरिक कृषि पेसामा निर्भर छन्। खेतीयोग्य… विस्तृतमा
2023/09/20, 5:17
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन्… विस्तृतमा
2023/08/30, 1:47
कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ पानामा रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले… विस्तृतमा
पर्यटन
2023/09/30, 6:58
2023/09/27, 6:32
2023/08/28, 11:46
2023/07/31, 1:18