कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।
कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर अस्पतालले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवा, प्रसूति सेवा, अत्यावश्यक खोप सेवा, एआरटी सेवा, क्षय तथा कुष्ठ रोग सेवाबाहेकका सम्पूर्ण बहिरङ्ग सेवा बन्द गरिएको जनाएको छ ।
अस्पतालबाट प्रदान गरिँदै आएका बहिरङ्ग सेवा आजदेखि अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएको टीकापुर अस्पतालका डा. रमेशप्रसाद उपाध्यायले बताए ।
2025/01/10, 2:06
2025/01/10, 2:02
2025/01/10, 2:01
2025/01/10, 1:59
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/06/16, 12:34
2020/10/20, 10:47
2021/08/11, 6:34
2022/05/22, 12:12
2023/07/29, 2:19