
सुदूरपश्चिम विश्वविद्यालयले गरेको शुल्क वृद्धि घटाउन विद्यार्थी संगठनहरुले माग गरेका छन । आईतबार अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र अखिल छेठौले सयुक्त विज्ञप्ति जारी गर्दै शुल्क तत्काल घटाउन माग गरेका हुन् ।
‘कोरोना महाकारीका कारण अर्थतन्त्र कमरोज भएको अवस्थामा विद्यार्थीहरुको ढाड सेक्ने गरी गरीएको शुल्क बृद्धीप्रती आफुहरुको ध्यानाकर्षण भएको उल्लेख छ,’ विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थी संघठनले आंगिक क्याम्पसमा संचालित विभिन्न संकायका कार्यक्रमका प्रवेश परीक्षामा समेत अनियमितता, अपारर्दीता गरिएको आरोप लगाएका छन् । गत २४ फागुनमा लिईएको बिबिए तर्फको परीक्षा नतिजासमेत रोकेर विद्यार्थीमाथि खेलवाड गरेको विज्ञप्तिमा उल्लेख छ।

2025/05/07, 1:16
2025/05/07, 1:14
2025/05/07, 1:12
2025/05/07, 1:10
2025/05/07, 1:09
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/09, 7:02
2020/10/12, 7:45
2021/05/05, 8:51
2021/11/29, 10:00
2022/11/28, 1:55