धनगढीमा चिया कफी घर सञ्चालन
2021/03/22, 12:42
 
dd

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा चिया कफी घर सञ्चालनमा आएको छ । धनगढीको मालपोत कार्यालय नजिक चिया कफी घर सञ्चालन गरिएको सञ्चालक खेमराज जोशीले जानकारी दिए ।

उनका अनुसार चिया घरमा, मम, चाउमिन, कोल्ड ड्रिंक्स, कफी, मट्का चियासंगै विभिन्न प्रकारका चिया पाक्छन् ।

सेती प्रदेशिक अस्पतल, मालपोत कार्यालय, दुरसचार कार्यालय, कैलाली उद्योग बाणिज्य संघ र सामाजिक विकास मन्त्रालयलाई लक्षित गर्दै सो स्थानमा चिया घर खोलिएको हो ।