
कञ्चनपुरमा एक युवती मृत फेला परेकी छन् । पुनर्वास नगरपालिका-६ टाउन बस्ने १८ वर्षीया निकिता थापा बिहीबार मृत फेला परेकी प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/06/04, 7:07
2020/11/04, 10:55