धनगढी : सौर्य एयरलाईन्सले धनगढी–काठमाडौँ उडान पुनः सुचारु गर्ने भएको छ ।
दुई बर्ष उडान बन्द गरेकोे एयरलाईन्सले बैशाख १८ गतेदेखि पुनः नियमित उडान गर्ने भएको छ ।
एयरलाईन्सका बजार ब्यवस्थापक मुकेश खनालले अन्य जहाज भन्दा १५ देखि २० मिनेट छिटो उड्ने जानकारी दिए ।
एयरलाइन्सले धनगढी देखी काठमाडौँसम्मको भाडादर ५ हजार कायम गरिएको जनाएको छ ।
आगामी दिनमा बिराटनगर ेखी धनगढी तथा अन्य ठाउँबाट धनगढी उडान यात्रा सञ्चालनमा ल्याउने योजना रहेको एयरलाईन्सले जनाएको छ ।
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/18, 12:09
2024/12/18, 12:04
2024/12/18, 12:03
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/10/15, 10:01
2021/01/11, 4:27