
टीकापुर उद्योग वाणिज्य सङ्घले कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण रोकिएको मेला महोत्सव सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने महोत्सव तथा व्यापार मेला सञ्चालनका लागि सरकारसँग आवश्यक समन्वय भइरहेको उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिए। प्रतिनिधिसभा विघटनपछि सरकारको समर्थन र विरोधमा प्रायः दिनहुँ हुनथालेका प्रदर्शनले कोरोनाको सङ्क्रमणलाई बेवास्ता गरेकाले अब मेला महोत्सव रोक्नुको पनि कुनै कारण नरहेको भन्दै उनले कोरोनाका कारण आक्रान्त बनेको व्यवसायको बढावाका लागि भए पनि मेला महोत्सव गर्न पाउनुपर्ने माग गरे ।


2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2021/04/17, 9:35
2021/10/30, 10:46
2023/01/31, 12:09