कोरोना संक्रमितहरुको उपचारका लागि नेशनल प्याथ ल्यावद्धारा २२ हजार बढि सहयोग
2021/05/18, 3:36

धनगढी : कोरोना संक्रमितहरुको उपचारका लागि नेशनल प्याथ ल्याव एण्ड रिसर्च सेन्टरले ११ हजार एक सय ११ रकम सहयोग गरेको छ । ह्युमानिटी फाउण्डेसन नेपालले कोरोना संक्रमितहरुको उपचारका लागि थालेको निशुल्क अक्सिजन अभियानमा जोडिदै ल्यावले उक्त रकम सहयोग गरेको हो । नागरिकको जीवन रक्षाका लागि थालिएको अभियानमा सहयोग र साथ दिएको ल्यावका निर्देशक हरि धामीले जानकारी दिए ।

यस्तै उक्त ल्यावले धनगढी उपमहानगरपालिकाले चलाएको अक्सिजन प्लान्ट जडान गर्ने अभियानमा पनि सहयोग गरेको छ । ल्यावका निर्देशक धामीले ११ हजार एक सय ११ रकम मेयर कोषमा सहयोग गरेको बताए ।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 7:05
2020/10/21, 5:32
2021/12/21, 9:31
2023/01/02, 12:24