धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा चिया कफी घर सञ्चालनमा आएको छ । धनगढीको मालपोत कार्यालय नजिक चिया कफी घर सञ्चालन गरिएको सञ्चालक खेमराज जोशीले जानकारी दिए ।
उनका अनुसार चिया घरमा, मम, चाउमिन, कोल्ड ड्रिंक्स, कफी, मट्का चियासंगै विभिन्न प्रकारका चिया पाक्छन् ।
सेती प्रदेशिक अस्पतल, मालपोत कार्यालय, दुरसचार कार्यालय, कैलाली उद्योग बाणिज्य संघ र सामाजिक विकास मन्त्रालयलाई लक्षित गर्दै सो स्थानमा चिया घर खोलिएको हो ।
2024/08/23, 10:59
2024/08/23, 10:56
2024/08/23, 10:51
2024/08/23, 10:48
2024/08/16, 7:04
2024/08/16, 6:05
2024/08/16, 5:32
2024/08/16, 5:29
2021/05/12, 9:38
2022/11/23, 4:05
2024/04/23, 5:41