
काठमाडौंको बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ । मोटरसाइकल र्याली गर्दै कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।

सोहीक्रममा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको छ । प्रहरीले दुवै पक्षका समर्थकहरूलाई आ–आफ्नो कार्यक्रमस्थलमा जान भनेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवासंघलाई तिनकुने र प्रसाईं समूहलाई बल्खु क्षेत्र तोकेको छ ।

2025/05/08, 7:58
2025/05/08, 7:57
2025/05/08, 7:50
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/24, 7:05
2021/07/22, 11:30
2022/04/14, 1:51
2023/05/10, 10:00