
बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट निधन भएको छ ।

३५ वर्षीय अध्यक्ष बिकलाई कोरोना देखिएको र जिल्लामा उपचार सम्भव नभएपछि डडेलधुरा अस्ताल लैजादै गर्दा बिचबाटामै निधन भएको हो ।
पारीवारीक श्रोतका अनुसार अध्यक्ष बिकलाइ एक हप्ता अगाडिदेखी बिरामी भएका र शनिबार बिहान उनको कोरोना पोजेटिभ देखिएको थियो ।

थप उपचारका लागि डडेलधुरा लैजादै गर्दा अछामको साफेबगरमा उनको मृत्यु भएको जनाएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27