सुदूरपश्चिममा भोलि र पर्सी सार्वजनिक विदा
2021/01/12, 3:18
 
bida

सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सी सार्वजनिक विदा दिइएको छ। भोली प्रदेश सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो भने पर्सी नेपाल सरकारले विदा दिएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १ गते ९माघी पर्वको अवसरमा० सार्वजनिक विदा दिने निर्णय गरेको राष्ट्रियसभामा जानकारी दिएका थिए ।