अर्थ-वाणिज्य

2022/06/30, 1:28
कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका विभिन्न नक्कली फाइल खडा गरी डेढ करोड ऋण प्रवाह गरेका १० जना कर्मचारीमाथि कारबाही… विस्तृतमा
2022/06/28, 11:12
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा सयौँ सामुदायिक भवनका लागि करोडौँ रुपैयाँ विनियोजन गरेको छ । एउटै जिल्लामा दर्जनौँ सामुदायिक… विस्तृतमा
2022/06/25, 11:24
८८ स्थानीय तह रहेको सुदूरपश्चिमका ८५ स्थानीय तहले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। बाजुराको बुढीगंगा… विस्तृतमा
2022/06/25, 11:17
कैलालीका १३ मध्ये १२ पालिकाले शुक्रबार बजेट कार्यक्रम प्रस्तुत गरेका छन् । स्थानीय तहले असार १० गते भित्रै नीति तथा कार्यक्रम सँगै जेट प्रस्तुत… विस्तृतमा
2022/06/24, 6:05
धनगढी उपमहानगरपालिकाको ८ औँ नगरसभामा रु एक अर्ब  ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट पेश गरिएको छ । उपमहानगर पालिकाकी उपप्रमुख कन्दकला रानाले नगरसभा… विस्तृतमा
2022/06/24, 6:04
कैलालीको गोदावरी नगरपालिकाले १ अर्ब २५ करोड ८ लाख ५० हजारको बजेट ल्याएको छ । नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०७९/०८० का लागि नगरको आठौँ नगरसभामा… विस्तृतमा
2022/06/24, 6:01
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।   गाउँपालिकाका अध्यक्ष राजसमझ… विस्तृतमा
2022/06/24, 5:59
कैलालीको गौरीगंगा नगरपालिकाले ९० करोड ६४ लाख ७५ हजारको बजेट ल्याएको छ । नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०७९/०८० का लागि नगरको १२ औँ नगरसभामा… विस्तृतमा
2022/06/24, 5:54
कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९र०८० का लागि ८५ करोड रुपैयाँको बजेट ल्याएको छ । ११ औं नगरसभामा नगर उपप्रमुख खडकबहादुर शाहले ८५ करोड ८… विस्तृतमा
2022/06/24, 12:24
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी… विस्तृतमा
2022/06/21, 12:08
कैलालीका स्थानीय तहहरू आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेका छन् । कैलालीका स्थानीय तहहरूले असार १० गतेभित्र नगर(… विस्तृतमा
2022/06/19, 3:04
नेपाल युवा उद्यमी संघ कैलालीको अध्यक्षमा अभियान खड्का चयन भएका छन् । धनगढीमा भएको पाँचौ साधारण सभाले अध्यक्षमा खड्कालाई चयन गरेको हो । नयाँ चयन भएको… विस्तृतमा
2022/06/19, 2:54
सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटाएको छ। आकार बढाएर बजेट ल्याएको प्रदेश सरकारले अन्तर सरकारी हस्तान्तरणबाट स्थानीय तहलाई दिने… विस्तृतमा
2022/06/18, 3:59
 भाटभटेनी सुपर मार्केटले डिस्काउन्ट अफरलाई निरन्तरता दिने भएको छ । जेठ २७ गते उदघाटन भएको सुपर मार्केटले डिस्काउन्ट अफरलाई निरन्तरता दिने जनाएको हो… विस्तृतमा
2022/06/15, 7:23
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेको छ। सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बुधबार बसेको… विस्तृतमा
2022/06/15, 7:14
प्रदेश सरकारले सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने भएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आज प्रदेशसभामा आगामी… विस्तृतमा
2022/06/15, 1:03
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट चालू आर्थिक वर्षको तुलनामा आकार बढाएर ल्याउँदैछ ।प्रदेश सरकारले चालू वर्षकोभन्दा बढी बजेट… विस्तृतमा
2022/06/12, 1:50
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन्। प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन्। यस्तै… विस्तृतमा
2022/06/12, 1:30
कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०मा सुदूरपश्चिम प्रदेशको योगदान ७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा राष्ट्रिय उत्पादनमा यस प्रदेशको योगदान ७… विस्तृतमा
2022/06/12, 12:14
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ९०० मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर अगाडि छन्… विस्तृतमा
2022/06/11, 9:10
कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि भइरहेको मतदान सकिएको छ। चुनावमा १ हजार ९५ जनाले मतदान गरेका छन्। मत गणना हुने बारे भने निर्णय… विस्तृतमा
2022/06/11, 8:55
मुलुकभर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा सञ्चालनमा रहेको कुल आयोजनामध्ये ६२ वटा सुदूरपश्चिम प्रदेशमा रहेका छन्। राष्ट्र बैंकका अनुसार सुदूरपश्चिम… विस्तृतमा
2022/06/10, 11:59
कैलाली सुदुरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनीको २३ औं आउटलेट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपािलका–३, बोराडाँडीमा शुक्रबारदेखि भाट–भटेनीको सेवा… विस्तृतमा
2022/06/08, 4:08
वर्षौंदेखि लिलाम हुन नसकेपछि कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा सवारी साधनहरू भन्सारमै थन्किएका छन् । वर्षौदेखि राखिएका ती सवारी साधन कतिपय… विस्तृतमा