हाम्रो धनगढी

March 14, 12:57
धनगढीले देशकै उत्कृष्ट उपमहानगरपालिकाको अवार्ड पाएको छ। नेपाल नगरपालिका संघले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको उपाधि दिएको छ। नेपाल… विस्तृतमा
March 13, 11:57
धनगढी । धनगढी देशकै उत्कृष्ट उपमहानगरपालिकाको रुपमा पुरुस्कृत हुँदैछ । नेपाल नगरपालिका संघले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरको रुपमा पुरुस्कृत… विस्तृतमा
March 04, 1:32
धनगढी - सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मुहार फेरिएको छ। धनगढीलाई जोड्ने ६ लेन सडक निर्माण भएसँगै यहाँको मुहार फेरिएको हो। धनगढी… विस्तृतमा
February 22, 10:11
धनगढीमा विद्युतीय रिक्सा व्यवस्थापनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीलाई ज्ञापन बुझाइएको छ। मंगलबार विद्युतीय रिक्सा चालक मजदुर संघले… विस्तृतमा
February 10, 12:38
धनगढी उप-महानगरपालिकाले छ लेन सडकमा वृक्षारोपण अभियान सुरु गरेको छ ।  विभिन्न प्रजातिका बोटविरूवा तथा फूलको बोट रोप्ने अभियान शुक्रबारबाट सुरु गरेको… विस्तृतमा
February 09, 5:06
कैलालीको धनगढी उपमहानगरपालिकाले सरसफाइ गाडी खरिद गरेको छ। उपमहानगरपालिकाले नगर सरसफाइ प्रयोजनका लागि 'गार्बेज कम्प्याक्टर' नामक सरसफाइ गाडी खरिद… विस्तृतमा
February 05, 12:33
कैलालीको धनगढी ४ उत्तरबेहडीमा डिबी कम्प्लेक्स सञ्चालनमा आएको छ ।  करिब दश करोड भन्दा बढीको लगानीमा अत्याधुनिक भवन सहित सञ्चालनमा आएको हो ।  एउटै… विस्तृतमा
February 02, 1:01
सुदूरपश्चिम - नियुक्त भएको २३ दिन बित्दा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत लिन सकेका छैनन्। प्रदेशमा… विस्तृतमा
December 25, 5:09
कैलालीको धनगढी उपमहानगरभित्र पर्ने मुख्य सडक बिस्तारका लागि सडक क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काउने काम तिब्र पारिएको छ । उप महानगरपालिकाले सडक… विस्तृतमा
December 20, 6:29
धनगढी उपमहानगरपालिका भित्र निर्माण हुने संरचनाका लागि उपमहानगरको स्विकृत लिनुपर्ने भएको छ।  मंसिर २५ गते जारी गरेको धनगढी उपमहानगरले एक सुचनामा कुनै… विस्तृतमा
December 05, 11:13
सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको मुख्य सडक फराकिलो गर्न ६० करोड बजेट विनियोजन गरेको छ । धनगढी उप–महानगरपालिकाले माग गरेपछि प्रदेश सरकारले कैलाली… विस्तृतमा
October 20, 6:57
धनगढी – उपमहानगरपालिकाले एक सय बढि ज्येष्ठ नागरिकलाई तिर्थ यात्राका लागि मुक्तिनाथ धाम पठाएको छ । वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर क्षेत्रका १९… विस्तृतमा
October 17, 6:14
धनगढी – कैलालीमा करिब १६ लाख असुलेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । दाचुर्लाको मार्मा स्थायी घर भएर जिल्लाको गोदावरी नगरपालिका–९ को खुटिया… विस्तृतमा
September 30, 5:14
बझाङ- पार्टीले आधिकारिक रूपमा उम्मेदवारको टुंगो नलगाउँदै नेकपा एमाले बझाङले प्रचार थालेको छ । एमालेले जिल्लाको विकट साइपाल गाउँपालिकाबाट औपचारिक… विस्तृतमा
September 14, 6:17
धनगढी- धनगढी उपमहानगरपालिका कार्यालयबाट हुने भुक्तानी, राजस्व दाखिलालगायतका काम अब अनलाइनबाटै हुने व्यवस्था गरिएको छ। यो सँगै उपमहानगरभित्र हुने… विस्तृतमा
September 12, 9:16
धनगढी- सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा अवैध संरचना हटाउने अभियान थालिएको छ। सोमबार उपमहानगरको वडा नम्बर–५ ले सडक आसपास रहेका अवैध… विस्तृतमा
September 09, 4:26
धनगढी – धनगढी विमानस्थलमा हवाई इन्धनको आपूर्ति ७ दिनदेखि ठप्प भएको छ। कैलालीको धनगढी विमानस्थलसहित तीन विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको हो।… विस्तृतमा
September 08, 1:03
धनगढी उपमहानगरपालिकाका १५ वडामा जग्गा कित्ताकाट फुकुवा भएको छ । यसअघि जग्गा कित्ताकाट रोकेको उपलिकाले थप चार वडालाई आवासीय क्षेत्र घोषणा गर्दै १५… विस्तृतमा
September 07, 3:02
धनगढीको एलएनचोकस्थित सार्वजनिक धारामा सरोकारवाला निकायले टुटीसमेत हाल्न सकेका छैनन्। धनगढीको अति नै व्यस्त सो क्षेत्रमा रहेको सार्वजनिक धारामा… विस्तृतमा
September 04, 6:33
धनगढी । सुदूरपश्चिम प्रदेशको रेफ्रल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीबाट मिर्गौला प्रत्यारोपण गर्ने व्यवस्था मिलाउनको लागी सम्झौता… विस्तृतमा
August 31, 2:40
धनगढी-  धनगढी उपमहानगरपालिकामा स्वतन्त्र रुपमा मेयर जितेका गोपाल हमालले सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। उपमहानगरकै सभाकक्षका पत्रकार सम्मेलनको… विस्तृतमा
August 30, 2:53
धनगढी-  धनगढीका मुख्य सडकको दायाँबायाँमा सडक अधिकार क्षेत्रभित्र पर्ने संरचना हटाउन धनगढी उपमहानगरले निर्देशन दिएको छ। सोमबार धनगढी उपमहानगरपालिकाले… विस्तृतमा
August 30, 2:15
धनगढी- सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीका मेयर गोपाल हमाल निर्वाचित भएको मंगलबार आज  एक सय दिन पुगेको छ ।  स्वतन्त्र उम्मेदवारी… विस्तृतमा
August 30, 2:11
  धनगढी– धनगढी उपमहानगरपालिकाले ३१ असारमा उपमहानगरपालिकाका दुई वटा वडालाई आवासीय क्षेत्रभन्दै जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गर्‍यो। त्यही दिन… विस्तृतमा
August 29, 6:15
धनगढी- धनगढी उप–महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । वडा कार्यालयले ज्यालादारी कर्मचारीलाई बिना कारण निकालेको… विस्तृतमा
August 17, 1:19
धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको फूलबारी बसपार्क सञ्चालनमा आएको छ। बुधबार आजबाट बसपार्क संचालनमा आएको हो।  आजबाट संचालन भएको फूलबारी… विस्तृतमा