शीक्षा

November 30, 12:10
धनगढी स्थित सुदूरपश्चिमाञ्चल एकेडेमीले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको प्रक्रिया थालेको छ । निजि क्षेत्रको एकेडेमीले अत्याधुनिक प्रविधिको… विस्तृतमा
November 30, 10:03
लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी… विस्तृतमा
November 29, 12:36
विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ । विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ… विस्तृतमा
November 26, 6:28
बझाङको छविस पाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यामिक विद्यालयको राहत शिक्षक नियुक्तिमा परिक्षा नै नगरी नेकपाको कार्यक्रर्तालाई भर्ना गरेको आरोप… विस्तृतमा
November 23, 3:48
बैतडीको दोगडाकेदार गाउँपालिकाका विद्यालय सोमबारदेखि सञ्चालनमा आएका छन् । कोरोना कहरले लामो समयदेखि बन्द रहेका विद्यालयमा पठनपाठन कार्य सुचारु भएको हो… विस्तृतमा
November 23, 12:17
बाजुराको बडिमालिका नगरपालिकाका सबै विद्यालयमा आइतबारदेखि पढाइ सुरु भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका… विस्तृतमा
November 23, 11:17
कञ्चनपुर स् सामुदायिक विद्यालयका शिक्षकहरुले तलब माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेका छन्। माध्यमिक तथा… विस्तृतमा
November 23, 11:12
कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित त्रिभुवन माविमा सम्पूर्ण कक्षामा गरी ९० जना नयाँ विद्यार्थी भर्ना भएका छन् । अघिल्ला वर्ष सरदर २०० जना नयाँ… विस्तृतमा
November 23, 7:30
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गएको आठ महिनादेखि बन्द रहेका डोटीको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेका छन् ।… विस्तृतमा
November 22, 6:32
नवराज पनेरु - देशमा गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिमवासीका अपेक्षा पनि धेरै थिए । एकात्मक राज्यसत्ताबाट हेपिएको सुदूरपश्चिमले संघीयताको… विस्तृतमा
November 22, 5:28
कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन ल्याउने तयारी गरेको छ यहाँ स्थित महाकाली अस्पतालको… विस्तृतमा
November 12, 11:56
जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन् । नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको आज बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड… विस्तृतमा
November 05, 9:15
धनगढी उप–महानगरपालिकाका वडा नम्बर १५ का सबै विद्यालय आजदेखि सञ्चालन भएका छन् । वडाध्यक्ष फुलराम चौधरीले आज विहान १० बजदेखि वडाका सबै सामुदायिक… विस्तृतमा
November 05, 7:25
कैलालीमा विद्यालयले एक वर्षको तलब नदिएको भन्दै शिक्षिकाले ताला लगाएका छन् । अत्तरियामा रहेको समता स्कुलमा शिक्षिकाहरुले ताला लगाएका हुन् । उनीहरुका… विस्तृतमा
November 03, 10:54
कैलालीको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजको निर्माणले तीव्रता पाएको छ । सरकारले २०६६ सालमा नै गेटामा मेडिकल कलेजको स्थापना गर्ने घोषणा गरेको भए… विस्तृतमा
November 01, 8:45
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खगेन्द्रबहादुर साउदले दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित तेडी माध्यमिक… विस्तृतमा
October 31, 8:06
कोरोना सङ्क्रमणको जोखिमकाबीच विद्यालयले सुरु गरेको शिक्षण सिकाइको वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या भएको छ । विद्यालय पुगेर कक्षा… विस्तृतमा
October 31, 5:28
बैतडीमा भोलिदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् ।  … विस्तृतमा
October 27, 11:04
डोटीमा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार… विस्तृतमा
October 23, 1:17
सुदूरपश्चिम प्रदेशको सुखद् भविष्यसँग जोडिएको गेटा मेडिकल कलेजको न्यूनतम पूर्वाधार चालू आर्थिक वर्षमा तयार गर्ने लक्ष्य लिइएको छ । कलेज भवन निर्माणको… विस्तृतमा
October 21, 5:40
कोभिड १९ महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसीर ९ गतेबाट हुने भएको छ । राष्ट्रीय परीक्षा बोर्डले सूचना जारी गर्दै कक्षा १२ को वार्षिक… विस्तृतमा
October 20, 9:01
कैलालीको धनगढीमा रहेको गुरुकुल एकेडेमीलाई अन्तराष्ट्रिय विद्यालय पुरस्कार प्राप्त भएको छ। ब्रिटीस काउन्सिलद्वारा प्रदान गरिने उक्त पुरस्कार गुरुकुलले… विस्तृतमा
October 17, 11:09
धनगढी उप–महानगरपालिका–४, बसपार्कका सन्दीप भट्टको हिजोआजको दिनचर्या घरमै ल्यापटप खोलेर अनलाइन कक्षा लिनमै वितिरहेको छ। उनी स्थानीय ऐश्वर्य विद्या… विस्तृतमा
October 17, 10:56
देशभरका सबै विद्यालयको भौतिक पूर्वाधार एकै रङको बनाउन शिक्षा विभागले दिएको निर्देशनपछि कैलालीको टीकापुरका सबै विद्यालयमा रङ्गरोगन गरिएको छ। टीकापुर… विस्तृतमा
October 17, 10:50
 कञ्चनपुरको सुदूरपश्चिामाञ्चल विश्वविद्यालयको भीमदत्त नगरपालिका-१५ निम्बुखेडास्थित अतिक्रमणको चपेटमा परेको जग्गा फिर्ता भएको छ।  सुकुम्बासी भूमिहीन… विस्तृतमा
October 12, 1:22
कोरोना भाइरसका कारण विगत सात महिनादेखि बन्द रहेका विद्यालयहरू तत्काल खोल्न सकिने अवस्था नहुँदा डडेल्धुराका अधिकांश विद्यालयले वैकल्पिक सिकाई… विस्तृतमा
October 11, 9:29
सरकारले डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गर्ने भएको छ। चिकित्सा शिक्षा सुधारका अभियान्ता अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग ८ बुँदे… विस्तृतमा
October 11, 6:59
गेटा मेडिकल कलेजमा अगामी २०८० साल भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमती भएको छ। २७ दिनदेखि आमरण अनसनरत प्राध्यापक डाक्टर… विस्तृतमा
October 10, 9:59
कैलालीको गेटा स्थित गेटामा सरकारले निर्माण गरिरहेको मेडिकल कलेजमा आर्थिक वर्ष २०७५÷७६ देखि नै एमबीबीएस कार्यक्रम शुरू गर्ने लक्ष्य राखिए पनि भवन… विस्तृतमा
October 08, 8:13
कैलालीका निजी विद्यालयले कमिसनका आधारमा अभिभावकलाई वर्षैपिच्छे फरकफरक पब्लिकेशनका पुस्तक खरिद गर्न लगाउँछन् । जुन पब्लिकेशनले बढी कमिसन दिन्छ त्यसैको… विस्तृतमा
October 07, 8:21
टीकापुर नगरपालिका–६ का बासिन्दा समाजसेवी कुमारराज शाहीले बिघा बढी जग्गादान गरेका छन्। रानी–जमरा कुलरिया सिँचाइ आयोजना मूल समितिका अध्यक्ष शाहीले… विस्तृतमा
October 06, 1:28
धनगढीका निजि स्कुलमा ओसन पब्लिकेशनको पुस्तक लगाउन निजि स्कुलको छाता संगठन प्याब्सन धनगढीले उर्दी जारी गरेपछि नयाँ तरंग पैदा भएको छ । प्याब्सन धनगढीको… विस्तृतमा
October 05, 7:57
धनगढीका निजि स्कुलमा ओसन पब्लिकेसनको पुस्तक लगाउन निजि स्कुलको छाता संग्ठन प्याब्सन धनगढीले उर्दी जारी गरेको छ । प्याब्सन धनगढीको कार्य समितिको… विस्तृतमा
October 05, 7:25
धनगढीका निजि स्कुलमा ओसन पब्लिकेसनको पुस्तक लगाउन निजि स्कुलको छाता संग्ठन प्याब्सन धनगढीले उर्दी जारी गरेको छ । प्याब्सन धनगढीको कार्य समितिको… विस्तृतमा
October 05, 11:58
 शिक्षकलाई कोरोना देखिएपछि धनगढीको त्रिभुवन माध्यामिक विद्यालयले पठनपाठन बन्द गरेको छ। कोरोना प्रभावका कारण जारी एक सय २० दिन लामो लकडाउन र त्यसपछिको… विस्तृतमा
October 02, 5:58
सधैं कक्षामा प्रथम हुने परिक्षित पन्तले लकडाउनका ६ महिनामा पछिल्लो कक्षामा पढेको धेरैजसो पाठ बिर्सिएका छन् । कक्षा ४ मा पढ्ने उनी कोरोना महामारीका… विस्तृतमा
October 02, 2:59
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार  सामुदायिक विद्यालयमा आधुनिक प्रयोगशाला स्थापना गरिएका छन्।    विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानका… विस्तृतमा
September 30, 1:28
कोरोना महामारीका कारण अध्ययनअध्यापन प्रभावित भएपछि डोटीका सामुदायिक विद्यालयले पछिल्लो समय विद्यार्थीका लागि टोल शिक्षा सञ्चालनमा ल्याएका छन्। … विस्तृतमा
September 27, 3:13
 कोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलाली लगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि… विस्तृतमा
September 26, 7:03
सुदूरपश्चिमाञ्चल विशवविद्यालयले अनलाइन प्रणालीबाट परीक्षा सुरु गरेको छ । पहिलो चरणमा शुक्रबार सिभिल इन्जिनियरिङ र कृषि विज्ञानका पहिलो र तेस्रो… विस्तृतमा
September 25, 8:45
कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन्। सरकारले असोज १ गतेदेखि… विस्तृतमा
September 23, 7:03
सुदूरपश्चिमका शैक्षिक संस्था सञ्चालन गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन्। बुधबार प्रदेशका ६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै… विस्तृतमा
September 20, 7:41
कैलालीका विद्यार्थी संगठनले शैक्षिक संस्था सञ्चालन गर्न माग गरेका छन् । संगठनहरुले अहिले विद्यालय तथा क्याम्पसले सञ्चालन गरिरहेको वैकल्पिक सिकाई… विस्तृतमा
September 19, 8:57
सरकारले ल्याएको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को उप–महानगरपालिकाले कार्यान्वयनका लागि थालेको छलफलले बिभिन्न निर्णय गरेको छ ।  शिक्षा… विस्तृतमा
September 18, 2:02
डडेल्धुरा अजयमेरु गाउँपालिकाले असाेज १० गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण दर सुन्य रहेको गाउँपालिकामा अहिले विद्यालय… विस्तृतमा
September 17, 3:15
बाजुराको गौमुल गाउँपालिकाका सम्पूर्ण विद्यालय बिहीवारबाट सञ्चालन हुने भएका छन् । कोरोना भाइरस (कोभिड १९) का कारण पठन पाठन प्रभावित भएका गाउँपालिका… विस्तृतमा
September 17, 9:29
स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धी अन्तक्रिया कार्यक्रम गरिएको छ ।  वडाध्यक्ष (१–५ ) का सबै, गाउँपालिका प्रमुख हर्षबहादुर रोका, गाउँपालिका अध्यक्ष… विस्तृतमा
September 10, 3:32
 शिक्षा विकास तथा समन्वय इकाई कैलालीमा तालाबन्दी गरिएको छ। नेपाल सरकारले उपलब्ध गराउदै आएको शिक्षण सिकाई अनुदानको रकम निकासा नगरेको भन्दै उक्त कोटामा… विस्तृतमा
September 09, 1:45
विद्यालय छुटेयता धनगढी– ५ का ११ वर्षीय सोमित बिष्टको स्वभावमा निकै परिवर्तन आएको छ । चार कक्षामा अध्ययनरत उनी फरासिला अनि सबैसँग घुलमिल हुन रुचाउँथे… विस्तृतमा
September 08, 3:02
शेरबहादुर ऐर- धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का नौ वर्षीय आयुस विकको अहिलेको दिनचर्या चराको खोजी भौतारिनु रहेको छ । गाउँमा रहेको सरस्वती आधारभूत… विस्तृतमा
September 08, 2:51
शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरमा तालाबन्दी गरिएको छ। शून्य दरवन्दी भएका सामुदायिक विद्यालयमा दिँदै आएको शिक्षण सिकाई अनुदान कोटामा कार्यरत… विस्तृतमा
September 07, 10:47
भीमदत्त नगरपालिकास्थित सार्क विद्यालयले विद्यार्थीका लागि ‘ओपन बुक’ परीक्षा सञ्चालन गरेको छ। कोरोना भाइरस संक्रमणमा अनलाइन कक्षा सञ्चालन गरी ओपन बुक… विस्तृतमा
August 29, 2:15
भुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ… विस्तृतमा
August 28, 6:24
धनगढीको सिद्धार्थ शिशु सदनका सञ्चालक सिवी चन्दले कोरोना जितेका छन्।  चन्दले पुष्टि भएको ६ दिनपछि कोरोना जितेका हुन्। आज पुनः परीक्षण गर्दा रिर्पोट… विस्तृतमा
August 19, 12:05
कोरोना संक्रमणको त्रासले देशभरका अधिकांश शैक्षिक संस्था चैत पहिलो सातापछि ठप्पप्रायः छन, तर बझाङको साइपाल गाउँपालिकाका विद्यालयमा भने नियमित कक्षा… विस्तृतमा
August 17, 7:08
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा  सार्वजनिक गरेको छ। विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई… विस्तृतमा
August 14, 2:04
कञ्चनपुरमा नक्कली स्थायी अध्यापन अनुमति पत्र (लाईसेन्स) लिने शिक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। जिल्लाको शुक्लाफाँटा आधारभूत विद्यालयमा… विस्तृतमा
August 08, 7:25
श्रीमान् शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा ज्यू  र विज्ञप्तीमा हस्ताक्षरकर्ता  अर्का श्रीमान् महासचिव लक्ष्मी किशोर सुवेदी ज्यू ।  आज नेपालको… विस्तृतमा
August 07, 8:41
 दुई दशकदेखि शिक्षा बीट, खोज र अनुसन्धानमा क्रियाशिल शिक्षा पत्रकार समूहले आफ्नो सांगठनिक संरचना प्रदेश तहसम्म विस्तार गर्ने निर्णय गरेको छ । समूहको… विस्तृतमा
August 04, 10:47
विद्यालयले गर्ने मूल्याङ्कनमा भविष्य निर्भर भएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन नपाएका विद्यार्थी चिन्तित बनेका छन् । विद्यालयको अन्तिम… विस्तृतमा
August 01, 7:44
कोरोनाका कारण स्थगित भएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न सङ्कायका परीक्षा आगामी भदौदेखि सञ्चालन हुने भएका छन् । नेपाल सरकारले गत चैत ११… विस्तृतमा
July 28, 5:16
 सुदूरपश्चिमका ९ वटा क्याम्पसलाई नमूनाका रुपमा स्तरोन्नति गरिने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत उच्च शिक्षा महाशाखाले स्तरोन्नतिका… विस्तृतमा
July 28, 1:06
डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा मेलतोलीमा रहेको चौड्यालेश्वर आधारभूत विद्यालयको बालविकास कक्षा राम्रोसँग सजाइएको थियो । भुइँमा कार्पेट,… विस्तृतमा
July 27, 8:59
सुदूरपश्चिममा पछिल्लो दुई बर्षमा ३४७ महिलामाथि बलात्कार भएको छ । प्रदेश प्रहरी कार्यालय दिपायल तथ्याड्क अनुसार निर्मला हत्या प्रकरण भएको आर्थिक वर्ष… विस्तृतमा
July 26, 2:40
कैलाली बहुमुखी क्याम्पस धनगढीले कक्षा ११ र १२ को परीक्षा सञ्चालन हुने भएकाले तयारी गर्न विद्यार्थीलाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को… विस्तृतमा
July 21, 9:03
सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको जोगीडाब्रेमा स्थापना गरिएको सशस्त्र प्रहरीको ३६ नम्बर गण अहिलेसम्म आफ्नो भवन नहुँदा शिक्षक तालिम… विस्तृतमा
July 18, 6:50
बैतडीमा एक शिक्षिकाले ढाई बर्षदेखि तलब नपाएको गुनासो गरेकी छिन् । डिलासैनी गाउँपालिकामा रहेको केदार समैजी आधारभुत विद्यालयमा कार्यरत शिक्षिक कृष्णा… विस्तृतमा
July 17, 5:45
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा बोर्ड सदस्यमा हरिकृष्ण कडायत नियुक्त भएका छन्। दुर्गालक्षमी बहुमुखी क्याम्पस अत्तरियाका सहप्राध्यापक कडायत… विस्तृतमा
July 17, 5:40
पञ्चोदय उच्च मावि धनगढी ५ हसनपुरको विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा चक्र बम निर्विरोध चयन भएका छन् । समितिको सदस्यमा भुमिराज जोशी, शंकरराज पाठक… विस्तृतमा
July 17, 9:14
विद्यालय खुल्ने अन्यौलता रहेका वेला सुदूरपश्चिम प्रदेशका विद्यालयहरुमा पाठ्यपुस्तक वितरणको काम भने भईरहेको छ । पुस्तक लिन सम्बन्धित विद्यालय पुगेका… विस्तृतमा
July 16, 3:19
बृद्ध सेवा समिति टीकापुरले आमा बुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले ज्येष्ठ नागरिकको हेरचाहमा… विस्तृतमा
July 16, 2:50
सुदूरपश्चिमका १६ वटा विद्यालय नमुना विकासका लागि छनौट भएका छन्।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रदेशका विभिन्न जिल्लाका १६ वटा विद्यालयलाई… विस्तृतमा
July 13, 7:43
निजी प्राविधिक शिक्षालय महासंघको सुदूरपश्चिम प्रदेश समिति गठन भएको छ। महासंघको अध्यक्षमा किशोरकुमार पाण्डे चयन भएका छन्। सोमबार धनगढीमा आयोजना भएको… विस्तृतमा
July 13, 5:41
बैतडीमा हत्याका दोषी प्रधानाध्यापकलाई तलब दिइएको खुलेको छ। जिल्लाको जशलिङ्ग प्राविका प्रधानाध्यापक महानन्द कपाडी कर्तब्य ज्यान मुद्दामा दोषी ठहर… विस्तृतमा
July 13, 2:41
डोटी केआईसिंह गाउँपालिका–४ की नेतृका खड्का स्थानीय झिमे मालिका माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्छिन् । उनले विद्यालयबाट पाठ्यपुस्तक त पाइन् तर… विस्तृतमा
July 13, 10:33
कैलालीका १६ हजार ५ सय ६६ जना एसइई परीक्षार्थीको आंतरीक मूल्याङ्कन सकिएको छ । कोरोना महामारीका कारण जारी लकडाउनले माध्यमिक शिक्षा परीक्षा (एसइई) को… विस्तृतमा
July 13, 6:54
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ भमरभोजकी ५६ वर्षीया भौनीदेवी चौधरीका चार छोरी छन्- बसन्ती, जयन्ती, सपना र उर्मिला। २१ वर्षीया उर्मिला कान्छी छोरी… विस्तृतमा
July 12, 8:49
धनगढी उपमहानगरपालिका–५ जाँई, भैरव टोलका लोकबहादुर खड्का हरेक बिहान दुइ देखि तीन घण्टा सडकमा बिताउँछन । उनले यसो गर्न लागेको ९ महिना भयो । धेरैलाई… विस्तृतमा
July 12, 8:22
सुदूरपश्चिमकी चेली मनिषा गुरुधामीले अन्तराष्ट्रिय महान शान्ति पुरस्कार जितेकी छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ नयाँ तिलकपुरमा रहेको  … विस्तृतमा
July 11, 2:38
 लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डले… विस्तृतमा
July 11, 10:52
बझाङ जिल्लाका २९ हजार एक सय विद्यार्थीहरुलाई  पौष्टिक आहार वितरण गरिएको छ । सामाजिक दूरीलाई मध्यनजर गर्दै विश्व खाद्य कार्यक्रमले जिल्लाका १२ वटै… विस्तृतमा
July 08, 1:46
कोरोना भाइरसबाट प्रभावित भएको पढाइलाई निरन्तरता दिन बाजुराको बूढिनन्दा नगरपालिकामा टोलमा गएर पढाउन शुरु गरिएको छ। नगरपालिका–२ को कोल्टीमा रहेको… विस्तृतमा
July 07, 2:44
बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा शुक्रबार राति भेल पहिरो आयो । बेलुका खानपिन गरेर सुतेका स्थानीय बासिन्दाको मध्यरातमा भागाभाग भयो ।… विस्तृतमा
July 06, 8:36
यहाँ वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गरिएको छ। कोरोना भाइरसका कारण विद्यालय सञ्चालनमा नआएपछि आजदेखि वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिएको हो। … विस्तृतमा
July 03, 8:20
कैलालीको धनगढीमा पारिश्रमिक पाउनुपर्ने माग गर्दै संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) ले प्रदर्शन गरेको छ । २०७६ पुस महिनादेखि संस्थागत विद्यालयमा… विस्तृतमा
June 24, 3:01
गत विहीबार संसदको माथिल्लो सदन राष्ट्रिय सभामा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बोसार (हल्दी) बारे बोलेका कुरा पछिल्ला दिनहरुमा सामाजिक… विस्तृतमा
June 24, 1:55
विकास निर्माणका धेरै योजनाहरु समयमा सम्पन्न नहुने काम सकिन बर्षौ लाग्ने प्रवृति रहेको छ । योजना सम्पन्न गर्नका लागि ढिलासुस्ती र लापरवाही हुने… विस्तृतमा
June 23, 1:45
सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपिए)को क्याम्पस प्रमुखमा  उपप्राध्यापक कटकबहादुर जप्रेल नियुक्त भएका छन। क्यामपस प्रमुख हेमराज जोशीको कार्यकाल समाप्त… विस्तृतमा
June 22, 2:29
नेपाली समाजमा चलनचल्तीको एउटा भनाई छ– ‘मानिसले हतारमा विहे गर्छन् तर पछि फुर्सदमा पछुताउँछन्।’ यहाँका जोडीलाई अहिले यस्तै भएको छ। त्यस्तै सरकारले… विस्तृतमा
June 21, 12:46
कैलालीको दक्षिणपूर्वी क्षेत्रका स्थानीय तह आगामी आर्थिक वर्षको शिक्षा नीति सूचनामैत्री बनाउने छलफलमा जुटेका छन्। कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण तथा… विस्तृतमा
June 20, 8:21
कैलाली जनपुस्तकालयले एक महिनाको भाडा मिनाह गर्ने भएको छ । कैलाली उद्योग वाणिज्य संघ नेपाल सरकार तथा व्यवसायीहरूको अनुरोधलाई आत्मसात गर्दै एक महिनाको… विस्तृतमा
June 20, 2:51
कैलालीको घोडाघोडी नगरपालिका–६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित थिए । साजनका मनमा एक किसिमको डर थियो, कोरोनाको । लामो… विस्तृतमा
June 16, 6:36
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७÷७८ को बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । अधिकांश योजनाहरु शैक्षिक गुणस्तर सुधारभन्दा… विस्तृतमा
June 16, 6:32
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७÷७८ को बजेटमा सामाजिक क्षेत्रलाई कुनै प्राथमिकतामा राखिएको छैन । चालु आर्थिक बर्षभन्दा धेरै बजेट… विस्तृतमा
June 14, 6:45
रक्तअल्पताका बिरामीलाई रगत चाहिएमा नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवामा रहेको ढड्डा पल्टाएर रक्तदाताको नम्बर खोज्दै रगत माग्नुपर्ने अवस्था थियो… विस्तृतमा
June 14, 8:39
कोरोना भाइरस संक्रमणको यो महामारीका बेला कोही चिकित्सक संक्रमितको उपचारमा तल्लीन छन । कोही घरमै लकडाउन पालना गर्दै बन्दी अवस्थामा छन । तर, चिरपरिचित… विस्तृतमा
June 12, 4:38
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडीटी परीक्षण गर्न नयाँ मापदण्ड तोके पछि समुदायमा त्रास फैलिएको छ । बिहीबार मात्रै सुदूरपश्चिम प्रदेश… विस्तृतमा
June 10, 8:06
सुदूरपश्चिमका सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरीएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले नौँ वटै… विस्तृतमा
June 10, 4:10
मारवारी सेवा समिति नेपाल, नेपाल राष्ट्रिय मारवाडी परिषदले कोरोना प्रतिरोधी औषधी हस्तान्तरण गरेको छ । मारवारी सेवा समिति नेपाल, नेपाल राष्ट्रिय… विस्तृतमा
June 10, 3:20
सुदुरपश्चिममा पिसीआर परिक्षणको माग गर्दै स्वस्फुर्त रुपमा युवाहरुले प्रदर्शन गरेका छन् । सुदुरपश्चिममा कोरोना परिक्षणको दायरा वढ्न नसकेको फेशवुकबाट… विस्तृतमा
June 10, 2:26
सुदुरपश्चिममा पिसीआर परिक्षणको माग गर्दै स्वस्फुर्त रुपमा युवाहरुले प्रदर्शन गरेका छन् । सुदुरपश्चिममा कोरोना परिक्षणको दायरा वढ्न नसकेको फेशवुकबाट… विस्तृतमा
June 10, 1:46
कैलालीको अत्तरियामा रहेको गोदावरी एफएम १० बर्षमा प्रबेश गरेको छ । २०६८ साल जेठ २८ गतेबाट प्रसारण सेवा आरम्भ गरेको एफ एमले आफ्नो प्रसारणको ९ बर्ष पुरा… विस्तृतमा
June 09, 7:09
कैलालीको धनगढी उपमहानगरपालिकाले क्वारेन्टिनमा बसेकाहरुको मनोबल बढाउन योग अभ्यास सुरु गरेको छ । मंगलवारदेखि  उपमहानगरपालिकाको वडा नम्बर १९ देखि योग… विस्तृतमा
June 08, 7:53
सीताराम ओझा- कैलालीको मसुरीयामा एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद भुषालको मृत्युको घटना वारे छानविन गर्नका लागि केन्द्रिय अनुसन्धान… विस्तृतमा
June 07, 9:11
कैलालीको गौरिगंगा नगरपालिको मसुरियामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णप्रसाद भुसाल मृत्यु प्रकरणको केन्द्रिय अनुसन्धान व्युरो… विस्तृतमा
June 05, 3:40
 डोटीको शिखर नगरपालिकाले भारतबाट फर्किएकाहरुलाई सीपमा आधारित रोजगारीका कार्यक्रम ल्याउने जनाएको छ। नगरपालिकाले कोरोना महामारीपछि ज्याला मजदुरी गुमाएर… विस्तृतमा
June 04, 8:33
कैलालीको त्रिनगर नाकाबाट भारतमा अलपत्र नेपाली भित्रिने क्रम जारी रहेको छ । विहीवार दुई हजार ९ सय ४१ जना नेपाली त्रिनगर नाका भएर भित्रिएका हुन ।… विस्तृतमा
June 01, 10:47
कैलालीको गौरीगंगा नगरपालिकाको मसुरियामा रहेको बिहानी क्षितिज स्कुलका प्रिन्सिपल कृष्णप्रसाद भुसाल मृत्यु प्रकरणको अनुसन्धान गर्नका लागि काठमाण्डौवाट… विस्तृतमा
May 31, 2:42
बाजुरामा कोरोनाले मृत्यु भएकी बालिका र संक्रमित उनकी आमा वसेको क्वारेन्टाईनमा १७१ जना रहेको पाईएको छ । आज बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएकी… विस्तृतमा
May 28, 7:20
सरकारले कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७÷७८ को बजेट… विस्तृतमा
May 28, 6:38
सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । गत वर्षको भन्दा ८ अर्ब… विस्तृतमा
May 28, 6:34
सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि ६ अर्ब रुपैयाँ विनियोजन घोषणा गरेको छ । यो कार्यक्रम विस्तार गरी कक्षाकोठा निर्माण, प्राविधिक… विस्तृतमा
May 28, 6:28
सरकारले आउँदो आर्थिक वर्षको लागि शिक्षा क्षेत्रमा ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आधारभूत शिक्षामा सबैको पहुँचको लागि यो बजेट छुट्याइएको… विस्तृतमा
May 27, 6:43
विना तालिम स्थानीय तहमा खटाईएका शिक्षाका कर्मचारीलाई दैनिक कार्य सम्पादनमा आईपरेका व्यवहारिक उल्झन् सुल्झ्याउन 'भर्चुअल' तालिम दिईएको छ । सुदूरपश्चिम… विस्तृतमा
May 27, 6:41
मन्त्रीपरिषद्ले पारित गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सरकारले औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण… विस्तृतमा
May 27, 6:34
विद्यालय तहका रोकिएका परीक्षा तत्काल सञ्चालन गर्ने अवस्था नभएको ठहर गर्दै सरकारले परीक्षाबारे नयाँ प्रवन्ध गर्ने तयारी गरेको छ । राष्ट्रका नाममा… विस्तृतमा
May 22, 3:42
नक्कली शैक्षिक योग्यता पेश गर्ने विद्यालय निरिक्षकलाई भ्रष्टाचार मुद्दा लागेको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाने तत्कालीन… विस्तृतमा
May 21, 8:22
जारी लकडाउनले सुदूरपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत झण्डै ८ लाख विद्यार्थीको पढाई प्रभावित भएको छ । आधारभूत, माध्यमिक, सामुदायिक विद्यालयका साथै… विस्तृतमा
May 17, 11:08
कोरोना भाईरस कोभिड १९ को संक्रमणका कारण शिक्षा क्षेत्रमा उत्पन्न परिस्थितीलाई सम्बोधन गर्दै नयाँ तरिकाबाट योजना निर्माण गर्न आवश्यक भए पनि सरकारले… विस्तृतमा
May 17, 11:06
गत वर्ष घोषणा गरेर पनि कार्यान्वयन नभएको कार्यक्रमलाई निरन्तरता दिदैं सरकारले आगामी बर्षको शिक्षाको नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । संघीय संसदको… विस्तृतमा
May 17, 10:54
हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर… विस्तृतमा
May 14, 7:19
विदेशमा रहेका नेपाली विद्यार्थीलाई नेपाल ल्याउन क्वारेन्टीन र आईसोलेसन सहित आवश्यक व्यवस्था गर्न संघीय संसद प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य… विस्तृतमा
May 14, 7:13
पर्याप्त छलफल विना कक्षा १ देखि नै संस्कृत पढाउने विषय सार्वजनिक भएको प्रति आपत्ति जनाउँदै विभिन्न २ दर्जन संस्थाका प्रतिनिधिहरुले उक्त कार्य थाती… विस्तृतमा
May 14, 7:10
शिक्षकको कार्य सम्पादन मूल्याँकन बारे शिक्षक सेवा आयोगले नयाँ निर्णय गरेको छ । कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनीकरण गर्न भन्दै जारी लकडाउनका कारण… विस्तृतमा
May 14, 7:08
चीनको वुहानबाट शुरु भई महामारीका रुपमा संसारभर फैलिएको कोरोना भाईरस कोभिड १९ संक्रमणको जोखिमका कारण सबै क्षेत्र अन्योलमा छन् । जोखिम न्यूनिकरण गर्ने… विस्तृतमा
May 13, 8:01
सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज निर्माणकार्यमा ढिलाइ भइरहँदा तोकिएको समयमै कलेज… विस्तृतमा
May 13, 7:34
विश्वमा महामारीको रुप लिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि बढ्दो रुपमा देखिएको छ। यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशले जस्तै… विस्तृतमा
May 12, 3:58
२०७३ साल बैशाखदेखि निर्माण सुरु भएको गेटा मेडिकल कलेजमा ७० प्रतिशत भौतिक प्रगति भएको छ। अर्को आर्थिक बर्षभित्रै अस्पताल सेवा सुरु गर्ने तयारीका साथ… विस्तृतमा
May 12, 12:22
चीनको वुहानबाट शुरु भई विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिनकरण गर्न भन्दै गरिएको लकडाउनका कारण देश नै ठप्प छ… विस्तृतमा
May 12, 12:19
 कोरोना भाईरस (कोभिड - १९) सक्रमणको जोखिम नियन्त्रणका लागि भएको लकडाउन जारी रहेकाले तत्काल कुनै पनि विद्यालयमा नयाँ भर्ना गर्न शिक्षा मन्त्रालयले रोक… विस्तृतमा
May 12, 12:16
जारी लकडाउनका बेला विद्यालयहरुले शुरु गरेको अनलाईन कक्षाका कारण आधारभूत तहका बालबालिकाहरु माथि मानसिक दबाब पुग्ने भन्दै मानव अधिकार आयोगले सरकारको… विस्तृतमा
May 12, 12:14
हरिप्रसाद दाहाल नेपालमा सञ्चालित सामुदायिक विद्यालयहरुमा पछिल्ला दिनहरुमा सरोकारवालाहरुको आकर्षण बढ्दै गएको सहजै अनुमान गर्न सकिन्छ । अभिभावकहरु… विस्तृतमा
September 18, 1:24
धनगढी, १४ असोज– प्रदेश सात सरकार गठनको ७ महिना पूरा भएको छ । प्रदेश सरकारले यस आर्थिक बर्षलाई कानून निमार्णको बर्षमा रुपमा मनाउने बताएको छ । योसंगै… विस्तृतमा
September 18, 1:23
धनगढी, भदौ १७ - जेठ २३ गते आएको हावाहुरीबाट प्रभावित धनगढीका पाँच वडा विद्यालयहरुलाई मंगलबार जस्तापाता सहयोग गरिएको छ । धनगढी उप–महानगरपालिकाको… विस्तृतमा
September 18, 1:22
धनगढी, २६ भदौ – हास्य कलाकार सन्दीप क्षेत्री र सिनियर क्याप्टेन विजय लामाले धनगढीमा प्रस्तुति दिने भएको छन् । शुक्रवार धनगढीको शुभश्री पार्टी… विस्तृतमा
September 18, 1:19
धनगढी, भदौ २६ - धनगढीमा आउँदो शनिवार अस्ट्रेलिया र क्यानडा लक्षित शैक्षिक मेला(एजुकेसन फेयर) आयोजना हुने भएको छ । एक्स्पर्ट एजुकेसन एन्ड भिजा… विस्तृतमा
September 18, 1:15
धनगढी ,२८ भाद्र - एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, धनगढीको आयोजनामा आज एक दिने ग्रान्ड अस्ट्रेलियन एण्ड क्यानडा एजुकेशन सेमिनार सम्पन्न भएको छ ।… विस्तृतमा