हाम्रो धनगढी

March 22, 4:18
कैलालीको धनगढीका सामुदायिक विद्यालयहरूमा अब एकै प्रकारको पोसाक हुने भएको छ।  धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र २०८१… विस्तृतमा
March 21, 5:13
कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको बिचमा स्वागतद्वार निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिकाले मोहनपुर, गेटामा स्वागतद्वार निर्माण… विस्तृतमा
February 26, 11:44
धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान गरिएको छ।  भन्सारदेखि मोहनपुरको ६ लेन सडक क्षेत्रमा स्ट्रीप लाइट जडान गरिएको हो । स्ट्रीप लाइट र विमानस्थल… विस्तृतमा
February 18, 4:19
कैलालीको धनगढी उपमहानगरपालिकाले क्यान्सर स्किनिङ्ग स्वास्थ्य शिविर सम्पन्न गरेको छ। उपमहानगरले वडा नम्बर १९ को फूलवारी स्वास्थ्य चौकीमा एक दिने शिविर… विस्तृतमा
February 04, 3:29
कैलालीको धनगढी उपमहानगरपालिकाले पहिलोपटक साढे १३ लाखको वर्गीकृत फोहर बिक्री गर्नलागेको छ । यो उपमहानगरले धनगढीको वडा नम्बर २ मा एक बिघा जग्गा भाडामा… विस्तृतमा
January 17, 1:49
कैलालीको धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि धनगढी नगर क्षेत्रभित्र खाद्य पदार्थका पसलबाट सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने… विस्तृतमा
January 16, 10:10
धनगढीको मुख्य सडक कालोपत्रे गुणस्तरहीन भएको भन्दै निर्माणमा रोक लगाइएको छ। चार पटक म्याद थपेर पनि निर्माण सम्पन्न हुन नसकेको धनगढीको ९कैलालीपुल–… विस्तृतमा
January 12, 3:48
धनगढी उपमहानगरपालिकाले युवाहरूलाई सीप विकासका लागि जापान पठाउने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी ९जाइका० सँगको सहकार्यमा उपमहानगरले… विस्तृतमा
January 02, 1:11
कैलालीको धनगढीमा रहेको भीम उद्यान निर्माणका लागि विस्तृत योजना प्रतिवेदन डिपीआर तयार भएको छ। धनगढी उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान… विस्तृतमा
January 02, 8:50
धनगढीको एक पसलमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ। धनगढी उपमहानगरपालिका–१ शान्तिनगर स्थित सागर सम्शेर राणाको जय श्री चन्डिका ट्रेडर्स एण्ड… विस्तृतमा
November 27, 10:21
कैलालीको धनगढी उपमहानगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकाले दुई लाख २२ हजार नौ सय ६० रुपैयाँको खर्चमा दुई वटा शव… विस्तृतमा
November 13, 12:10
धनगढी उप–महानगरपालिकाले दुई ठाउँमा फूल बिक्री केन्द्र स्थापना गरेको छ। उपमहानगरपालिकाले तालिम, बिउ र उपकरण दिएर फूल खेतीमा लाग्न प्रोत्साहन गरेपछि… विस्तृतमा
October 31, 10:15
धनगढी उपमहानगरपालिकाले प्लास्टिकबाट बनेका ध्वजा–पताका, फूल एवम् बुकेको प्रयोगमा प्रतिबन्ध लगाएको छ। उपमहानगरपालिकाले धनगढीमा आयोजना हुने विभिन्न सभा… विस्तृतमा
October 13, 10:11
‘नमस्ते मेयर’ अन्तर्गत धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको गुनासो सुन्ने अनलाइन माध्यमबाट तीन सय २५ गुनासा दर्ता भएका छन्। नगरको विकास, आर्थिक,… विस्तृतमा
October 08, 12:12
कैलालीपुलदेखि क्याम्पसरोडसम्मको निर्माणधिन सडकको नाली निर्माणमा अवरोध सृजना भएको छ। धनगढीको मुख्य सडकको नाली निर्माण तिब्र रुपमा भईरको अवस्थामा… विस्तृतमा
October 03, 2:06
धनगढी उपमहानगरपालीकाले १९ सै वडामा ग्राभेल गर्ने योजना अघि सारेको छ । उपमहानगरपालीकाका वडा कार्यालयको सिफारिसका आधारमा सडक ग्राभेल गर्ने जनाएको हो… विस्तृतमा
September 18, 7:27
धनगढी उपमहानगरपालिकाले बिभिन्न क्षेत्रमा योगदान पुर्‍याउने बिभिन्न व्यक्तिलाई सम्मान गरेको छ। उपमहानगरपालिकाको नवौँ स्थापना दिवसको अवसरमा सोमबार… विस्तृतमा
July 13, 1:12
धनगढी उपमहानगरपालिकाले पहिलो चरणमा मोहनापुल–अत्तरिया ६ लेन सडकको डिभाइडरमा तीन हजार एक सय २५ वटा बिरुवा रोपेको थियो। मोहनापुल–अत्तरियामा ६ लेन सडकमा… विस्तृतमा
July 01, 3:02
धनगढी - धनगढीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेलमा लागुऔषधसहित धनगढी–९ का २२ वर्षीय विशेष योगी र २३ वर्षीय… विस्तृतमा
June 17, 1:48
धनगढी - कैलालीको धनगढी–अत्तरिया, गोदावरी क्षेत्रमा मोनोरेल सञ्चालन गरिने भएको छ। आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले शुक्रबारआगामी आर्थिक वर्ष… विस्तृतमा
June 06, 9:54
 धनगढी उपमहानगरपालिकाले तयार पारेको पाठ्यक्रम हो –‘हाम्रो धनगढी ।’ शैक्षिक सत्र २०८० देखि अनिवार्य लागु गर्ने गरि तयार भएको पाठयक्रमको पुस्तक… विस्तृतमा
May 31, 2:44
धनगढी - धनगढी उपमहानगरपालिकाले सार्वजनिक नालामाथि ग्राभेल सडक निर्माण गरेको छ । धनगढी–३ स्थित केदार टोल देखि संघम टोल हुँदै जनता मावि विशालनगर जोडेने… विस्तृतमा
May 31, 2:23
धनगढी - कैलालीको धनगढीमा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जना घाइते भएका छन्। आज धनगढी चौराहामा २४७६ नम्बरको भारतीय कारले मोटरसाइकललाई ठक्कर दिएको… विस्तृतमा
April 25, 10:40
धनगढीमा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती भोग्नु परेको छ। जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा भिडभाड र लामो समयसम्म… विस्तृतमा
April 19, 11:45
धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रको मुहार फेरिन थालेको छ। विकासका लागि पहिलो पूर्वाधार मानिने सडक सञ्जालको विकासएवम् स्तरोन्नति तीव्ररुपमा हुन… विस्तृतमा
April 18, 6:57
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले आज संघीय सरकार र धनगढी उपमहानगरपालिकाको आर्थिक लगानीमा निर्माण भएका तीन… विस्तृतमा