हाम्रो धनगढी

December 22, 4:21
धनगढी उप–महानगरपालिका १६ का जेष्ठ नागरिक र एकल महिलालाई मंगलबार न्यानो कपडा वितरण गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र वडा नं… विस्तृतमा
December 22, 4:10
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले होम आईसोलेशनमा बस्न समस्या भएका कोरोना संक्रमितलाई धनगढी उप–महानगरपालिकाले संचालनमा ल्याएको… विस्तृतमा
December 21, 4:12
कैलालीको धनगढीमा एनआईसी एसिया बैकको मातपोत बिस्तारित शाखामा कर्मचारी भित्रै थुनेर सेवाग्राहीले तालाबन्दी गरेका छन् । सेवा प्रवाहमा ढिलासुस्ती गरेको… विस्तृतमा
December 21, 7:29
मोहना पुल अत्तरिया ६ लेन सडकलाई सुन्दर– हराभरा बनाईने भएको छ । ग्रीन क्लिन धनगढीसँष्को सहकायैतमा झण्डै दुई किलोमिटर क्षेत्रलाई हराभरा बनाईने भएको छ… विस्तृतमा
December 20, 6:43
कैलालीको धनगढीका थप २५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार १५५ जनाको परीक्षण गर्दा धनगढीका… विस्तृतमा
December 20, 2:58
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधि सभा विघटन गरेको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ । मन्त्रि परिषद्को सिफारिसमा आइतबार… विस्तृतमा
December 19, 5:30
कैलालीका थप एक संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक वृद्धको शनिबार मृत्यु भएको हो ।   धनगढी उपमहानरपालिका–५ का ९० वर्षीय… विस्तृतमा
December 19, 12:46
उपचारका क्रममा लापरवाही भएको आरोपमा डाक्टरहरुमाथि हातपात भएका घटनाहरु पटक पटक सार्वजनिक भईरहन्छन् । तर डाक्टरले राम्रो उपचार गरेको भन्दै प्रशंसा… विस्तृतमा
December 19, 12:29
धनगढी उप–महानगरपालिकाकाले सित लहरका कारण चिसो अत्याधिक बढेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कीन नगरवासीका अनुरोध गरेको छ ।  नगरप्रमुख नृपबहादुर… विस्तृतमा
December 18, 11:53
धनगढी बसपार्कमा शिवपुरी यातायात प्रालिले काउण्टर राखी यातायात सेवा सञ्चालन गरेपछि पुराना ६ वटा यातायात प्रालिले आजदेखि सुदूरपश्चिममा यातायात सेवा… विस्तृतमा
December 18, 11:46
धनगढी उप–महानगरपालिका निर्माण कार्य थालिएको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतका सडकहरुका बिषयमा सरोकारवालाहरुसंग छलफल भएको छ । आयोजना निर्माणमा… विस्तृतमा
December 17, 7:38
कैलालीको धनगढीका थप १२ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार ४०८ जनाको परीक्षण गर्दा धनगढीका… विस्तृतमा
December 16, 8:08
कैलालीको धनगढीका थप २० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार ३९५ जनाको परीक्षण गर्दा धनगढीका… विस्तृतमा
December 15, 2:39
कैलालीको धनगढीका थप १६ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार १९३ जनाको परीक्षण गर्दा धनगढीका… विस्तृतमा
December 14, 7:22
कैलालीको धनगढीका थप ४१ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार १९७ जनाको परीक्षण गर्दा धनगढीका… विस्तृतमा
December 11, 6:41
सुदूरपश्चिममा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ५८ जनामा कोरोना संक्रमण… विस्तृतमा
December 11, 2:47
कैलालीको धनगढी उप–महानगरपालिकाका दुई स्थानबाट सब डिभिजन वन कार्यालय फुलवारीले सालका गोलीया बरामद गरेको छ । शुक्रबार भारताल साझेदारी वन व्यवस्थापन… विस्तृतमा
December 10, 10:38
सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका हो धनगढी उपमहानगरपालिका । प्रदेशको अस्थायी राजधानी पनि हो धनगढी । यही धनगढीले तिव्र रुपमा पनि विकास… विस्तृतमा
December 10, 8:53
विभत्स हत्या गरिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको मरणोप्रान्त १ तह पदोन्नती… विस्तृतमा
December 09, 8:39
कैलालीको धनगढीका थप ३६ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार २८१ जनाको परीक्षण गर्दा धनगढीका… विस्तृतमा
December 09, 11:48
धनगढी उपमहानगरपालिकाका १९ वटा वडाहरु मध्य १६ वटामा आफ्नै वडा कार्यालय भवन निर्माण गरिएका छन् । उपमहानगरपालिकाले मंगलवार वडा नं १४ को वडा कार्यालयको… विस्तृतमा
December 08, 10:24
धनगढी उपमहानगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको अन्यौलता कायमै रहेको छ । फोहोर–मैलाको वैज्ञानिक व्यवस्थापनका लागि क्षेत्रीय शहरी… विस्तृतमा
December 08, 8:14
धनगढीमा ट्रयाक्टर र मोटरसाईकल एकआपसमा ठोकिदा घाइते भएकी युवतीको मृत्यु भएको  छ ।  उप–महानगरपालिकाको वडा नम्बर ३ स्थित धनगढी रिङरोडमा ट्रयाक्टर र… विस्तृतमा
December 06, 12:09
धनगढी जेसिजको वर्ष २०२१ को अध्यक्षमा कमल पनेरु निर्बाचित भएका छन् । हिजो भएको निर्बाचनमा कमल पनेरु निर्बाचित भएका हुन् ।कार्यकारी उपाध्यक्षमा मोहन… विस्तृतमा
December 04, 10:54
सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को कार्यालय बन्द गरिएको छ।  मंसिर १७ गते सेती प्रादेशिक अस्पतालको… विस्तृतमा
December 03, 10:59
धनगढीको कोरोना अस्थायी अस्पतालमा थप ५० शैया विस्तार गर्न झण्डै साढे २ करोडमा ठेक्का आह्वान गरिएको छ। सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको… विस्तृतमा