कृषि

2021/01/22, 6:23
कञ्चनपुरमा डढुवा रोगका कारण तरकारी खेती जोगाउनै मुस्किल परेको छ ।  जिल्लाको अधिकांश ठाउँमा लगाएको तरकारी खेतीमा डढुवा रोगले संक्रमण गरेपछि तरकारी… विस्तृतमा
2021/01/22, 6:21
शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा रोपेको काउली बेच्नका लागि तयार भएको छ । खेतमा फलेको काउली… विस्तृतमा
2021/01/19, 12:41
दार्चुलालाई तरकारीमा आत्मनिर्भर बनाइने भएको छ । जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सकार र गैरसरकारी सङ्घसंस्थाले कृषि क्षेत्रमा प्राथमिकता… विस्तृतमा
2021/01/19, 10:29
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन ।  पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक… विस्तृतमा
2021/01/08, 8:43
सुदूरपश्चिम प्रदेश सरकारले कृषि व्यबसाय गर्न चाहने तर पुजिको अभावमा व्यबसाय गर्न नसकेका कृषककालागि ५० हजारसम्म ऋण दिने भएको छ ।  कृषि तथा पशुपन्छिलाई… विस्तृतमा
2021/01/05, 5:28
कञ्चनपुरको बेलौरी नगरपालिका–३ का फुलाराम चौधरी तरकारी खेती गर्न थालेको नौ वर्ष भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएपछि सरकारले उपलब्ध… विस्तृतमा
2021/01/03, 7:34
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ डी गाउँका तेजप्रसाद तिवारीले व्यवसायिक रूपमै बाख्रापालन थालेका छन् । चार वर्ष मलेसियामा काम गरेका उनले… विस्तृतमा
2021/01/01, 8:10
कञ्चनपुरको बेलौरी नगरपालिका–३ का शिवु राना गत फागुनमा मलेशियाबाट घर बिदामा आए । वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्ष मलेशिया बिताएर बिदामा आएको केही… विस्तृतमा
2020/12/31, 5:13
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ की विस्नु थापाले व्यावसायिक तरकारी खेती शुरू गरेकी छिन्  । यस अघि घरायसी उपभोगका लागि तरकारी फलाउँदै आएकी… विस्तृतमा
2020/12/30, 7:43
धनगढी उप–महानगरपालिका १४ की बिस्नु थापाका श्रीमानको आधा उमेर भारतमै वित्यो । अझै पनि उनका श्रीमानको रहर सकुञ्जेलसम्म भारतमै रोजगारी गर्ने सोचमा थिए… विस्तृतमा
2020/12/29, 9:01
जताततै बोइलर कुखुरा पालिरहेको अवस्थामा अहिले लोकल कुखुरा पाल्ने क्रम पनि सुरु भएको छ । धनगढी आसपासमा लोकल कुखुरालाई केन्द्रित पारेर मात्रै पनि होटेल… विस्तृतमा
2020/12/28, 5:55
धनगढी उप–महानगरपालिका वडा नम्बर १४ का तेजप्रकाश तिवारी कोरोनाको संक्रमण फैलिएपछि मलेसियाको मजदुरी छोडेर घर फर्किए । महामारीको बेला पाएको दुःखले उनले… विस्तृतमा
2020/12/27, 11:20
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीको एफ गाउँमा सामुदायिक कृषि तथा पशु हाट बजार सञ्चालनमा आएको छ । एक समारोहका बिच धनगढी… विस्तृतमा
2020/12/23, 5:57
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मीना डगौरालाई घरायसी खर्चका लागि अहिले अरु कहाँ हात फैलाउनु परेको छैन । तरकारी खेती गर्न थालेपछि उनलाई घरायसी खर्च… विस्तृतमा
2020/12/23, 11:05
सुदूरपश्चिम प्रदेशमा कोरोना प्रभावित व्यक्तिलाई विभिन्न आयमूलक काममा लगाएर स्वरोजगार बनाउने अभियान अघि बढाएको छ । दुई महिना अघिसम्म कोरोनाका कारण… विस्तृतमा
2020/12/16, 2:20
डोटीको पूर्वी क्षेत्रको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँमा व्यावसायिक रुपमा काजिलपालन सुरु गरिएको छ। स्थानीयवासी युवा देवबहादुर बोहरासहितका… विस्तृतमा
2020/12/14, 7:26
कञ्चनपुरको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा परे । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू… विस्तृतमा
2020/12/14, 7:19
डोटी जिल्लामा उत्पादन हुने सुन्तला, मौसम,कागती,अमिलोलगायत वस्तुको बजारीकरण गरिदिन यहाँका किसानले माग गरेका छन् । ती वस्तुले उचित बजार नपाउँदा वर्षेनी… विस्तृतमा
2020/12/13, 2:06
गोदाम भरिएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा किसानबाट धान खरिद गर्न छाडेको छ । खाद्यले धनगढी मोहनपुरमा रहेको डिपोबाट धान… विस्तृतमा
2020/12/13, 11:17
प्रतिकुल मौसमका कारण यस वर्ष महको उत्पादन बढेको मौरीपालक किसानहरुले बताएका छन् । उत्पादन बढेपनि माग भने धान्न नसकिएको किसानहरुको भनाइ छ । कैलालीमा… विस्तृतमा
2020/12/10, 10:46
सुक्खा सहने, धेरै पानीमा पनि हुर्कन सक्ने, रोग कीराको प्रकोप नहुने रैथाने (स्थानीय) जातका धानका प्रजाति अहिले गाउँघरतिर पनि पाउनै मुस्किल हुँदै गएको… विस्तृतमा
2020/12/08, 8:27
कञ्चनपुरमा धानखेतीमा यान्त्रिकरणको प्रयोग बढेसँगै उत्पादनमा वृद्धि हुन थालेको छ । धानखेती गर्ने किसानले आधुनिक प्रविधिसँगै उन्नत जातका धानखेती गर्न… विस्तृतमा
2020/12/07, 8:14
नेपाल सरकारको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा बोरा र गोदाम घर अभाव भएको भन्दै धान खरिद रोकेको छ ।  कम्पनीले… विस्तृतमा