कृषि

2021/06/21, 1:21
यतिबेला हुलाकी राजमार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका क्षेत्रमा लगाइएको चैते धानले किसानका खेत पहेँलै छन्। फागुन चैतमा रोपेको धान कतै किसानलाई… विस्तृतमा
2021/06/20, 2:14
शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसान धान रोप्नका लागि खेत गोरूको सहायताले हिल्याउँदै । तस्बिरः राजेन्द्रप्रसाद पनेरुः रासस
2021/06/18, 4:51
सिद्धराज भट्ट, सुदूरपश्चिम: कोरोना भाइरस सङ्क्रमणको जोखिम झेलिरहेका नागरिकलाई केही दिनदेखिको मनसुनी वर्षासँगै भइरहेका प्राकृतिक विपद्का घटनाले थप… विस्तृतमा
2021/06/17, 11:06
कैलालीको भजनी नगरपालिका–३ का कृष्ण चौधरीको गत वर्ष बाढीले वर्षे धान भित्र्याउन नपाएपछि यो वर्ष चैते धान लगाएका छन् । गत साउनको बाढीले उनको तीन बिघामा… विस्तृतमा
2021/06/15, 6:52
सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री कृषि कार्यक्रमका लागि १६ करोड विनियोजन गरेको छ। सुदूरपश्चिमका आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर… विस्तृतमा
2021/06/11, 3:17
कैलालीको भजनीका किसानलाई यतिखेर चैते धान भित्र्याउने चटारो छ । कैलालीका किसान फागनु, चैत महिनामा रोपेको धान घर भित्र्याउने कार्यमा व्यस्त छन् ।… विस्तृतमा
2021/06/09, 10:06
गत साता संयुक्त अनुगमन टोलीले महेन्द्रनगर बजारको तिरुपति ट्रेडर्सको गोदाममा ठूलो परिमाणमा अवैध रासायनिक मेल फेला पारेपछि गोदाम सिल गर्‍यो । किराना… विस्तृतमा
2021/06/07, 9:08
कृषि उत्पादन क्षेत्रमा हेर्ने हो भने भारतको भर पर्ने जिल्ला हो कञ्चनपुर  । वर्षेनी जिल्लालाई चाहिने तरकारी सिजनमा होस् कि अफसिजनमा धेरै जसो तरकारी… विस्तृतमा
2021/06/07, 9:06
दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ को बुदीमा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको छ । कालापानी कृषि तथा पशुपालन फर्मले गत वर्षबाट स्याउ खेती… विस्तृतमा
2021/06/04, 10:15
कैलालीका किसानलाई धानखेती गर्ने समयमा कुला सफा गर्न नपाउँदा चिन्ता बढेको छ।  धानखेती गर्ने समय आइसक्दासमेत खेत सिँचाइका लागि पानी ल्याउने कुला सरसफाइ… विस्तृतमा
2021/06/03, 3:07
बाजुराको गौमुल गाउँपालिका-४ मानाकोटकी मीना सार्कीको बारीमा यसपालि नयाँ बिरूवा हुर्किरहेका छन्। हुर्केका मात्रै होइनन् ती बिरूवामा फूल फूलेका छन्,… विस्तृतमा
2021/06/01, 10:49
कैलालीको भजनी थापापुरका शंकर चौधरीले धानको ब्याडका राख्न उन्नत जातको बीउ पाउन सकेका छैनन । गाउँबाटै धानको परम्परागत बीउ लिएर उनले ब्याड राखे । अहिले… विस्तृतमा
2021/05/29, 9:44
बैतडीमा व्यवसायिक फलफूल खेती र मिसन ओखर कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले आगामी आर्थिक बर्षदेखि सो कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन… विस्तृतमा
2021/05/20, 5:16
कैलालीको घोडाघोडी नगरपालिका –८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी आजभोलि बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा छन्।  तरकारीले ठिक्क… विस्तृतमा
2021/05/20, 11:34
कोरोना भाइरसको संक्रमण उच्च रूपमा बढेपछि गरिएको बन्दाबन्दीका कारण कञ्चनपुरका कुखुरा व्यवसायी मार्कामा परेका छन्‌। उत्पादित कुखुरा र अण्डा बिक्री… विस्तृतमा
2021/05/13, 1:21
बैतडीको सतबाँझमा फेरि स्याउ फल्न थालेको छ। कुनै बेला स्याउ उत्पादनका हिसाबले परिचित सतबाँझमा करिब १५ वर्षपछि स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्र… विस्तृतमा
2021/05/10, 3:50
डोटीमा गए रातिदेखि परेको असिना तथा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल खेतीमा नोक्सानी गरेको छ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी… विस्तृतमा
2021/05/09, 3:25
शुक्लाफाँटा नगरपालिका–३ का किसानलाई मुख्यमन्त्री  कृषि नमुना गाउँ (तरकारी खेती) अन्तर्गत कृषि औजार तथा उपकरण अनुदानमा वितरण गरिएको छ। वडा अध्यक्ष… विस्तृतमा
2021/05/03, 11:11
बैतडीको दशरथचन्द नगरपालिका-१, मुस्याचौरका ६२ वर्षीय जयसिंह टेरलाई दुई दशकअघि दशरथचन्द राजमार्ग छेउमै रहेको डाँडामा फलेको स्याउ सडकमा खसेर खेर गएको… विस्तृतमा
2021/04/21, 10:37
मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत कैलालीको भजनी–४ मा किसानलाई पावर टिलर, बोरिङ, रेफर, मोटरलगायतका सामग्री वितरण गरिएको छ ।… विस्तृतमा
2021/04/21, 10:30
कैलालीमा धानको बीउको मूल्य निर्धारण गरिएको छ । बर्खे धानखेती गर्न किसानका लागि उन्नत तथा गुणस्तरीय धानको बीउको मूल्य निर्धारण गरिएको छ । यस वर्ष… विस्तृतमा
2021/04/16, 5:39
उन्नत बीउबिजनको प्रयोग बढेसँगै सुदूरपश्चिम प्रदेशमा धान र गहुँलगायत मुख्य बालीको उत्पादकत्व पछिल्ला वर्षमा वृद्धि हुँदै गएको छ ।  सिँचाइको सुविधा… विस्तृतमा
2021/04/02, 12:57
कैलालीमा तोरी उत्पादन बढेको छ । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष तोरी दोब्बरले उत्पादन बढेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद… विस्तृतमा