![kkk](/sites/default/files/styles/flexslider_full/public/2021-03/FalamKhani_20210328083549.jpg?itok=fMwup1-4)
बैतडीमा फलाम खानी भेटिएको छ । जिल्लाको सिगास गाँउपालिका १ जुकेपानीमा फलाम खानी भेटिएको हो ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
वडाको दाब तथा ढणारीगाड, उत्तरमा जयपृथ्वी राजमार्ग बृन्दावनबाट करिब ३ किलोमीटरभित्र र दक्षिणमा खरक्यौडा भन्ने स्थानको बिचमा फलाम खानी भेटिएको जनाइएको छ ।
सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चिनको संयुक्त साझेदारीमा गाउँपालिका र वडा नम्बर १ को कार्यालयसंग दुई वर्ष पहिले सम्झौता गरी यही चैत्र ८ गतेबाट काम सुरु गरिएको बताइएको छ । सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करिब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
2024/07/02, 8:42
2024/06/19, 6:07
2024/06/17, 11:47
2024/06/16, 11:12
2024/04/12, 2:42
2024/04/12, 2:20
2020/06/06, 6:30
2022/11/23, 4:05
2024/04/23, 5:41
2021/04/10, 10:48