
धनगढीका रतन कठायत नेपाल क्रिकेट संघको अनुशासन समितीको सहसंयोजकमा मनोनित भएका छन् । क्यानका पूर्व उपाध्यक्ष र कैलालीका पूर्व अध्यक्षसमेत रहेका कठायतलाई सहसंयोजकमा मनोनित गरिएको हो । क्यानको चैत २७ गरेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।


2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27