कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोका अनुसार निषेधाज्ञालाई असार ७ गतेसम्मलाई निरन्तरता दिईछ ।
कोभिड १९ सङ्कट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले असार ७ गते राती १२ बजे बजेसम्म निषेधाज्ञा थप गरिएको प्रजिअ महतोले बताए । निषेधाज्ञालाई यसअघिको भन्दा खुकुलो पारिएको छ ।
2024/11/26, 4:30
2024/11/26, 4:20
2024/11/26, 2:15
2024/11/26, 2:07
2024/11/26, 1:35
2024/11/26, 4:30
2024/11/26, 4:20
2024/11/26, 2:15
2024/11/26, 2:07
2024/11/26, 1:35
2021/07/09, 10:04
2022/03/15, 1:19
2020/08/09, 4:13
2021/01/10, 6:40
2023/01/02, 12:36