
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा । यसलाई अंग्रेजीमा स्क्याली ब्रेस्टेड मुनिया भनिन्छ । एसिया महादेशका नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्डलगायतका देशको मुल निवासी यो चरा साना कीरा, घाँसको बिउलगायत आहाराका रूपमा खाने गर्दछ । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस


2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03