शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा । यसलाई अंग्रेजीमा स्क्याली ब्रेस्टेड मुनिया भनिन्छ । एसिया महादेशका नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्डलगायतका देशको मुल निवासी यो चरा साना कीरा, घाँसको बिउलगायत आहाराका रूपमा खाने गर्दछ । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस
2024/11/26, 2:15
2024/11/26, 2:07
2024/11/26, 1:35
2024/11/26, 1:29
2024/11/26, 2:15
2024/11/26, 2:07
2024/11/26, 1:35
2024/11/26, 1:29
2021/06/14, 3:05
2022/02/07, 3:46
2023/02/21, 9:55
2020/05/16, 4:05