
सुदूरपश्चिम प्रदेशमा शुक्रबार कोरोना संक्रमितको संख्या शुन्य देखिएको छ ।

पछिल्लो २४ घण्टामा ५२२ नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार सोही अवधिमा दुई जना कोरोनामुक्त भएका छन् । हाल सम्म प्रदेशमा कोरोनाका कारण ६३३ जनाको ज्यान गएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 10:29
2023/01/03, 4:36