कला-साहित्य
2024/01/02, 9:35
धनगढीको लक्ष्मीनारायण मन्दिरमा पुस १ गते देखि सुरु भएको एक महिने धनुर्मास व्रत उत्सव जारी रहेको छ । व्रत अन्तरगत हरेक दिन बिहान ६ बजे देखि आरती हुँदै… विस्तृतमा
2023/12/31, 8:27
कैलालीको धनगढीमा बृहत् लाइभ देउडा दोहरी हुने भएको छ। देउडा संस्कृति संरक्षण प्रतिष्ठानले धनगढीमा शनिवार पत्रकार सम्मेलन गर्दै पुष १५ को अवसर पारेर… विस्तृतमा
2023/12/24, 3:14
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टीएन जोशीले नव प्रतिभाहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेका बताएका छन् । शनिबार दोस्रो सुप इन्टरटेन्मेन्ट… विस्तृतमा
2023/12/18, 1:11
बलिउड अभिनेता रणवीर कपूरको फिल्म ुएनिमलु ५ सय करोड क्लबमा समावेश भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो अभिनेता रणवीरको ५ सय करोड भारू… विस्तृतमा
2023/12/18, 1:05
सुदूरपश्चिम महोत्सवमा आज आईतबार पनि चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। आज रवि ओड र एन्जीला रेग्मी आउने महोत्सव संयोजक… विस्तृतमा
2023/12/13, 10:36
सुदूरपश्चिम महोत्सवको छैंटौँ दिन बुधवार चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। आज बुधवार चर्चित लोक गायीका अस्मिता अधिकारी र… विस्तृतमा
2023/12/12, 10:59
सुदूरपश्चिम महोत्सवको पाँचौँ दिन आजपनी चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। आज चर्चित लोक गायक रामजी खाँड लाइभ दोहोरी गायक… विस्तृतमा
2023/12/10, 4:34
बाजुराका पत्रकार नहकुल जोशीद्धारा लिखित कृति ‘नाजवाफ’ उपन्यासको विमोचन गरिएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले सो उपन्यासको विमोचन तथा लोकार्पण… विस्तृतमा
2023/12/10, 11:16
सुदूरपश्चिम महोत्सवको आज तेस्रो दिन आज एलीना चौहान, मञ्जु पौडेल, उर्गेन दोङको प्रस्तुती रहने भएको छ। धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत पशुपती… विस्तृतमा
2023/12/05, 1:14
नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय प्रतियोगिता एसईई आईडल(३ मा प्रदेश युवा परिषद्, सुदुर पश्चिम मुख्य प्रबर्द्धकका रुपमा जोडिएको छ ।
युवाहरुको… विस्तृतमा
2023/12/02, 11:17
कैलालीको धनगढीमा प्रथम ‘रानाथारु भाषा साहित्य सम्मेलन’ हुनेभएको छ। सम्मेलन यही मंसिर २३ गतेबाट सुरु हुनेछ। राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको… विस्तृतमा
2023/11/20, 1:35
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा परेका छन् ।
यही मंसिर १ गते दर्ता भएका टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको… विस्तृतमा
2023/10/11, 12:40
टेलिभिजन रियालिटी शो ुमहागफाडीु को फिजिकल अडिसन सम्पन्न भएको छ। शोका निर्देशक नरेशनाथ योगी ९किंग योगी० का अनुसार हजारौं आवेदकबाट डिजिटल अडिसनका लागि… विस्तृतमा
2023/10/03, 2:04
धनगढीको एसपीए कलेजको थियटर एण्ड आर्टस क्लबसँगले आयोजना गरेको एसपीए क्यानभास पेन्टिङमा एक्सिस विद्याश्रमका अतित शर्मा प्रथम भएका छन्।
अमेरिकन… विस्तृतमा
2023/10/03, 12:50
वैदेशिक शिक्षा आर्जन गर्ने विधार्थीहरूको लागि लक्षित गरेर स्थापना भएको ग्लोबल डायस्पोरा एजुकेसन कन्सल्टेन्सी प्रालिुको सद्भावना दूत ब्रान्ड… विस्तृतमा
2023/10/02, 7:59
विसं २०२८ मा तत्कालीन प्रशासक बझाङका स्थिरजङ्गबहादुर सिंहले ‘कर्णाली लोकसंस्कृति’ नामक अनुसन्धानात्मक सङ्ग्रहका लागि प्रदीप रिमाल, चुँडामणि बन्धु,… विस्तृतमा
2023/10/01, 2:28
यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनलाई दिइने भएको छ । मदन पुरस्कार गुठीको आइतबारको बैठकले उक्त निर्णय गरेको हो । आख्यानकार ओझा… विस्तृतमा
2023/09/30, 7:03
सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा… विस्तृतमा
2023/09/22, 1:22
गायक तथा संगीतकार तिलकसिंह पेलाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। मानसखण्डीय भाषा, संस्कृति झल्काउने ‘देउसरा आईगै’ बोलको गीत पेलाको आफ्नै युट्युब… विस्तृतमा
2023/07/30, 8:51
रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा गरिएको छ । टाढापोटी फिल्मस् प्रालिले आइतबार राजधानमिा एक कार्यक्रमकाबीच शो को घोषणा गरेको हो ।
बोल्न जान्ने र… विस्तृतमा
2023/05/07, 3:34
धनगढी - डेउडा प्रतिष्ठान केन्द्रीय समितिले आइतबार कलाकार कल्याणकारी कोषको स्थापना घोषणा गरेको छ । कलाकार कल्याणकारी कोषको घोषणा सँगै संस्थाका… विस्तृतमा
2023/04/20, 12:04
मर्मस्पर्शी शब्दहरु, शब्दलाई जीवन्त प्रस्तुत गर्ने उनको गला अनि कला, यस्तो लाग्छ, उनी शब्दसंगै बगिरहेका छन्, कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’… विस्तृतमा
2023/04/14, 1:55
सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व पहाडी जिल्लामा उल्लासका साथ मनाईदै… विस्तृतमा