मुख्यमन्त्री कृषि कार्यक्रमका लागि १६ करोड विनियोजन
2021/06/15, 6:52
 
corona

सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री कृषि कार्यक्रमका लागि १६ करोड विनियोजन गरेको छ।

सुदूरपश्चिमका आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेशमा कृषि क्षेत्रको विकासका लागि सञ्चालन गरिएको मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षि  विकास कार्यक्रमका लागि १६ करोड विनियोजन गरिएको बताए।