बुधबार सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ । अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताएका हुन्।
पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना डिस्चार्ज भएका छन् भने थप २ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा २० जना संक्रमित उपचाररत छन्।
जसमध्ये २ जना भेन्टिलेटर, ४ जना आईसीयू, ९ जना अक्सिजनको सर्पोटरमा उपचाररत छन । ५ जनाको अवस्था भने सामान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/30, 4:58
2020/11/08, 9:43
2022/05/06, 12:21
2022/07/27, 2:30