
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा रकम भुक्तानी गरेको छ । धनगढीको सरोज मेडिकल हलकी बिमित सावित्री साहुको परिवारलाई ४३ लाख ७७ हजार ५५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

कोरोनाका कारण गत वैशाख २८ गते निधन भएकी साहुका परिवारलाई नेपाल लाइफले घरमै गएर कागजात पेस भएको १० दिनमा बिमा रकम भुक्तानी गरेको हो ।
वरिष्ठ अभिकर्ता मदन भट्टद्वारा गरिएको बिमा रकम क्षेत्रीय प्रमुख शैलेश कुमार श्रेष्ठ, शाखा प्रमुख धिरेन्द्र डागी, शाखा समिती अध्यक्ष धर्मानन्द पन्त, वरिष्ठ एजेन्सी मीन बहादुर कुवरले बिमितका श्रीमान कमल सिंह साहुलाई रकम हस्तान्तरण गरेका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/11, 10:25
2022/02/02, 1:11
2022/09/15, 2:02
2024/01/25, 11:11
2020/08/13, 8:43