६८ वर्षीय वृद्धले १४ वर्षीया बालिकाको बलात्कार गरेका छन् । घरमा कोही नभएको मौका छोपी ती विृद्धले बालिकाको बलात्कार गरेका हुन् ।
यो घटना भारतको राजस्थानको हो । आफ्नै छिमेकी १४ वर्षीया बालिकाको बलात्कार पछि वृद्ध फरार भएका छन् । पिहित बालिकाका अनुसार उनको बुबा काममा गएका थिए । आमा पनि किनमेललाई बजार गएकी थिइन् ।
घरमा उनी एक्लै थिइन् । पछाडीको ढोकाबाट वृद्ध घरमा आएका थिए । घरमा आएपछि उनले बलात्कार गरेको पिडित बालिकाले बताएकी छिन् ।
बलात्कार पछि यसबारे कसैलाई भने जन मार्ने धम्की दिएका थिए । पिडित बालिकाले प्रहरीमा उजुरी दिए पछि प्रहरीले फरार वृद्धको खोजी शूरु गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले बताएको छ ।
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/18, 12:09
2024/12/18, 12:04
2024/12/18, 12:03
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/17, 4:25
2021/03/22, 2:38
2021/10/13, 9:46
2022/09/10, 7:06