कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-९ बल्मी बस्ने ३० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको हो ।
आफ्नै खेतमा रोपाई गर्न जोडेको मोटरको तार तान्ने क्रममा करेन्ट लागि अशक्त भएका उनको पद्मा अस्पातल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 8:37
2021/12/09, 6:44
2020/06/17, 7:32
2020/10/20, 6:43
2022/08/23, 2:40