
लायन्स क्लव अफ धनगढी ग्रीन सिटीको अध्यक्षमा आनन्द शाह चयन भएका छन्। बर्ष २०२१/२०२२ को अध्यक्षमा शाह चयन भएका हुन्। यस्तै क्लवको प्रथम उपाध्यक्षमा दिनेश लम्साल, द्धितिय उपाध्यक्षमा शंकर तिवारी, तृतिय उपाध्यक्षमा पदकबिक्रम सिंह चएन भएका छन।

क्लवको सचिवमा देबराज ओझा र कोषाध्यक्षमा रोशन श्रेष्ठ चएन भएका छन। क्लवको अध्यक्षमा चयन भएपछि अध्यक्ष शाहले कैलालीको पटेला गाउमा क्लबका कार्यक्रम सन्चालन गर्ने, विभिन्न ठाउमा बृक्षारोपण कार्यक्रम र बिपद तथा समस्या परेका नागरिकलाई खाध्यन्न सहयोग कार्यक्रमलाई सन्चालन गर्ने बताए।
एक कार्यक्रमकाबीच २०२०/०२१ का अध्यक्ष भरत खड्काले बर्ष २०२१/०२२ का अध्यक्षमा शाहलाई कार्यकाल हस्तान्तरण गरेका छन।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39