
बाजुरामा एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

जिल्लाको जगन्नाथ गाउँपालिकी १८ वर्षीया कमला विष्टको कोल्टिबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन नसकिएपछि उनलाई नेपालगन्ज पठाइएको बताइएको छ।

उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32