
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार कैलारी गाउँपालिका-१ मा से १ त ३४३४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सोही ठाउँका ३५ वर्षीय अनिश कठरियाको मृत्यु भएको हो।
ट्याक्टर चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/25, 9:48
2022/01/04, 11:20
2023/09/01, 1:20