
धनगढीमा रहेको माया मेट्रो अस्पतालले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ। विभिन्न पदका लागि कर्मचारी मागको सूचना जारी गरेको अस्पतालका अध्यक्ष धिरेन्द्र साँउदले बताए।

सूचना अनुसार अस्पतालले कार्डियोलोजिस्ट, न्यूरो सर्जन, डर्माटोलोजिस्ट, रेडियोलोजिस्ट, साइक्याक्र्याटिक्स्, फिजियोथेलापिस्ट, रेडियो टेक्नोलोजिस्ट, मेट्रोन, फार्मासिस्ट लगायतमा १/१ जना मागिएको छ।
यस्तै स्टाफ नर्स १० जना, असिस्टेन्ट फार्मासिस्ट ४ जना, मार्केटिङ अफिसर २ जना, अस्पताल प्रशासनमा १ जना गरी कूल २८ जनाका लागि आवेदन माग गरिएको छ। योग्यता पुगेका तथा इच्छुक व्यक्तिले अस्पतालमा सम्पर्क गर्न सकिने बताइएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/03/14, 6:10
2020/09/07, 8:39
2021/05/24, 6:57
2022/01/03, 10:34
2023/01/18, 12:49