सुदूरपश्चिममा थप ४१ जनामा कोरोना पुष्टि हुँदा ४७ जना निको, मृत्यु हुनेको संख्या शून्य
2021/07/10, 7:06

सुदूरपश्चिम प्रदेशमा शनिबार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । त्यस्तै ४७ जना संक्रमित निको भई घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरी ६ सय ६८ नमुना परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालमा ७ जना र सेती अस्पतालमा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/03/14, 6:10
2020/09/07, 8:39
2021/05/24, 6:57
2022/01/03, 10:34
2023/01/18, 12:49