
सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै मंगलबार साँझ बैतडीको पाटनमा दीप प्रज्वलन गरिएको

नेपाल विद्यार्थी संघको अगुवाईमा पाटनमा दीप प्रज्वलन गरिएको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपिल केसीले बताए।
अदालतको फैसलाले लोकतन्त्रको रक्षा भएको भन्दै खुसीयालीमा दीप प्रज्वलन गरिएको हो।

दीप प्रज्वलन कार्यक्रममा नेपाल विद्यार्थी संघका साथै नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसियलका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।
सर्वोच्च अदालतले सोमबार संसद पुनःस्थापना गर्ने फैसला गरेको थियो भने प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2022/04/04, 10:31
2023/10/11, 12:40